काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले कोभिड–१९ को कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ।

समितिको आज बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए।

सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन्।

सचिव बिडारीले निर्धारण भइसकेका यी नाकाको व्यवस्थापन गरिने बताए।

" /> काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले कोभिड–१९ को कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ।

समितिको आज बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए।

सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन्।

सचिव बिडारीले निर्धारण भइसकेका यी नाकाको व्यवस्थापन गरिने बताए।

"> सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका (सूचीसहित): Dekhapadhi
सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका (सूचीसहित)
काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले कोभिड–१९ को कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ।

समितिको आज बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए।

सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन्।

सचिव बिडारीले निर्धारण भइसकेका यी नाकाको व्यवस्थापन गरिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्