काठमाडौं। सरकारले विदेशबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने कार्ययोजना बनाएको छ।

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको आजको बैठकले त्यस्तो कार्ययोजना स्वीकृत गरेको हो।

१२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम कार्ययोजना बनाइएको हो।

समितिको बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले परराष्ट्र मन्त्रालयले नेपाल फर्कनैपर्ने अवस्थामा विदेशमा रहेका नेपालीको सूचना संकलन तथा उनीहरूको पहिचान गरेपछि त्यो तथ्यांकका आधारमा पर्यटन मन्त्रालयले हवाइ उडानको प्रबन्ध मिलाउने बताए।

सरकारले विदेशमा रहेका र तत्कालै नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरूको प्राथमिकता निर्धारण गरेको छ।

प्राथमिकताका आधारमा तयार पारिएको सूचीभित्र पर्ने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली नियोग वा राजदूतावासमा निवेदन दिनेछन्। त्यसपछि परराष्ट्र मन्त्रालयले तयार पारेको सूची बमोजिम पर्यटन मन्त्रालयले उनीहरूलाई स्वदेश ल्याउने प्रबन्ध मिलाउने छ।

नेपाल वायु सेवा निगम र नेपालका अन्य वायु सेवा प्रयोग गरेर उनीहरूलाई नेपाल ल्याइने र आवश्यकता बमोजिम चार्टर्ड भएका विदेशी वायु सेवालाई पनि प्रयोग गरिने सचिव बिडारीले बताए।

यस्तो छ स्वदेश फर्काउनका लागि सरकारले तयार पारेको प्राथमिकताको सूची :

-सम्बन्धित मुलुकमा सजाय पाएपछि आम माफी पाएर बसेका नेपाली नागरिक

-डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमति पाएका व्यक्ति

-जुनसुकै कारणले बहिर्गमन भिषामा रहेका व्यक्ति

-आफन्तको मृत्यु भइ काजकिरियाका लागि आउनुपर्ने अवस्थामा रहेका व्यक्ति

-श्रम करार अवधि समाप्त भएका र रोजगारी गुमाएका व्यक्ति

-कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्थामा रहेका व्यक्ति

-सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति

-सरकारी सेवामा रही अध्ययन वा तालिममा विदेश गई अड्किएका व्यक्ति

-अध्ययन समाप्त भएका वा नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी

-कम्पनीबाट रोजगारीसहित अनिवार्य विदामा रहेका व्यक्ति

-अन्तर्राष्ट्रिय संघ संस्थामा रहेर नेपाल आउनुपर्ने व्यक्ति

-र,  पर्यटक वा व्यापारिक भिषामा गएर बाहिर रोकिएका व्यक्ति ।

यो पनि पढ्नुहोस्

सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका (सूचीसहित)

" /> काठमाडौं। सरकारले विदेशबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने कार्ययोजना बनाएको छ।

"> यस्तो छ विदेशमा रहेका नेपालीलाई ल्याउने सरकारको कार्ययोजना: Dekhapadhi
यस्तो छ विदेशमा रहेका नेपालीलाई ल्याउने सरकारको कार्ययोजना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्