कामठाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर, ठोस मिति तय भइनसकेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको मन्त्री ज्ञवालीले बताएका हुन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्शा जारी गरेको थियो।

भारतले नेपालले बनाएको नक्शा स्वीकार्य नहुने र कूटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताए।

उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए।

“हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरू ग्रिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं”, मन्त्री ज्ञवालीले भने, “भूमि फिर्ता गर्ने गरिनै हामीले यी सबै कुराहरू गरेका हौं र वार्ता हामी गर्छौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको।”

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताए। सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरूलाई आग्रह गरे।

सांसदहरूले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन परराष्ट्रमन्त्रीलाई आग्रह गरे।

" /> कामठाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर, ठोस मिति तय भइनसकेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको मन्त्री ज्ञवालीले बताएका हुन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्शा जारी गरेको थियो।

भारतले नेपालले बनाएको नक्शा स्वीकार्य नहुने र कूटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताए।

उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए।

“हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरू ग्रिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं”, मन्त्री ज्ञवालीले भने, “भूमि फिर्ता गर्ने गरिनै हामीले यी सबै कुराहरू गरेका हौं र वार्ता हामी गर्छौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको।”

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताए। सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरूलाई आग्रह गरे।

सांसदहरूले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन परराष्ट्रमन्त्रीलाई आग्रह गरे।

"> संसदीय समितिमा परराष्ट्रमन्त्रीको ब्रिफिङः भारतसँग वार्ताका लागि मिति तय भइसकेको छैन: Dekhapadhi
संसदीय समितिमा परराष्ट्रमन्त्रीको ब्रिफिङः भारतसँग वार्ताका लागि मिति तय भइसकेको छैन
कामठाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर, ठोस मिति तय भइनसकेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको मन्त्री ज्ञवालीले बताएका हुन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्शा जारी गरेको थियो।

भारतले नेपालले बनाएको नक्शा स्वीकार्य नहुने र कूटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताए।

उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए।

“हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरू ग्रिराखेका छौं। अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन। हामी निरन्तर टचमा छौं”, मन्त्री ज्ञवालीले भने, “भूमि फिर्ता गर्ने गरिनै हामीले यी सबै कुराहरू गरेका हौं र वार्ता हामी गर्छौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको।”

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताए। सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरूलाई आग्रह गरे।

सांसदहरूले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन परराष्ट्रमन्त्रीलाई आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्