काठमाडौं। राष्ट्रिय जनता पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन प्रस्ताव संसद् सचिवालयले अस्वीकार गरेको छ।

आज राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसद् सचिवालय पुगेका थिए।

“संसद सचिवालयका महासचिव भरतराज गौतमले दर्ता गर्न मानेनन्, पर्सी आइतबार आउन भनेका छन्, सभामुखसँग छलफल गर्नुपर्छ भनेर फर्काइदिए” राजपाका महासचिव केशव झाले देखापढीसँग भने।

कानून अनुसार संसद् सचिवालयका महासचिवले संविधान संशोधन प्रस्ताव दर्ता गर्न कसैसँग छलफल गरिरहनुपर्दैन। संसद्‌मा टेबल गर्ने बेलामा मात्र सभामुखसँग छलफल गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, “कानून विपरीत दर्ता गरिदिएनन्, आइतबार के हुन्छ हेरौं।”

संसद् सचिवालयका महासचिव भरतराज गौतमले भने अध्ययनका लागि केही समय लिएको र विधेयक राखिरहेको बताए।

उनले भने, “अध्ययन र छलफलका लाग केही समय लिएका हौं, विधेयक चाहिँ राखेका छौं, पर्सिका लागि बोलाइएको छ।”

राजपा नेपालका संसदीय दलका नेता महन्थ ठाकुर लगायतका नेताहरू संसद् सचिवालय पुगेका थिए।

संविधान संशोधन प्रस्ताव दर्ता गर्न जाँदा भने समाजवादी पार्टीतर्फका कुनै नेताहरू सहभागी भएनन्। यसबारे समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भने, “राजपाले हतारमा किन संशोधन प्रस्ताव लग्यो त्यो बुझ्न सकिएन, पार्टीमा छलफल पनि भएको छैन।”

उनले कांग्रेस र नवगठित जनता समाजवादी पार्टीबीच छलफल गरेर संविधन संशोधन प्रस्ताव लैजानुपर्ने बताए। तर, यसबारे कांग्रेससँग पनि छलफल भएको छैन।

गत वैशाख १० मध्यराति राजपा र समाजवादी पार्टीबीच एकताको सहमति पत्रमा हस्ताक्षर भएको थियो। दुई पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा अहिले नेतृत्व व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

नेतृत्व व्यवस्थापनको विवादकाबीच राजपाले एकतर्फी संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेको छ। जसले जसपाभित्र असन्तुष्टि जन्मिएको छ।

" /> काठमाडौं। राष्ट्रिय जनता पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन प्रस्ताव संसद् सचिवालयले अस्वीकार गरेको छ।

"> राजपाले दर्ता गर्न खोजेको निजी संविधान संशोधन प्रस्ताव दर्ता भएन: Dekhapadhi
राजपाले दर्ता गर्न खोजेको निजी संविधान संशोधन प्रस्ताव दर्ता भएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्