काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवनरक्षा गर्न नसक्ने बताएको छ।

आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवनरक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो।

“सरकारको बजेट प्रचारमुखि मात्रै देखिन्छ। यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन। जनताको जीवनरक्षा गर्ने खालको छैन। हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ”, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने।

बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरूको विषयमा संवेदनशिलता नदेखाएको उनको टिप्पणी छ।

‘‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन। ‘आम्दानी आठन्नी, खर्च रूपैयाँ’भन्ने उखान जस्तै बजेट छ। त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ। यतापट्टी सरकारको सजकता देखिँदैन”, उनले भने, “कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन। ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ।’’

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए। भाषण मीठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनको भनाइ छ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरू समेटिन नसकेको बताए। अहिले नागरिकको जीवनरक्षा प्रमुख विषय भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए।

अर्का नेता डा. मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजश्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो। छलफलमा पार्टीबाट अर्थमन्त्री बनेको नेताहरूको समेत सहभागिता रहेको थियो।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवनरक्षा गर्न नसक्ने बताएको छ।

"> बजेटले कोरोनाबाट प्रभावित जनताको जीवनरक्षा गर्न सक्दैन : कांग्रेस: Dekhapadhi
बजेटले कोरोनाबाट प्रभावित जनताको जीवनरक्षा गर्न सक्दैन : कांग्रेस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्