काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमणमा भएका सहमति अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताएका थिए । जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसँग उर्जा समझदारीमा हस्ताक्षर गर्ने विषयमा छलफल भएको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनले राजदूत साइगोसँग छलफल गरेका हुन् ।

त्यसका साथै सिंचाई र कृषिको क्षेत्रमा समेत जापानी सहयोग प्राप्त हुने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूत साइगोले कृषि र सिंचाईको क्षेत्रमा पनि सहयोग गर्न आफुहरु इच्छुक रहेको बताएका थिए । उनीहरुबीच उर्जा संयन्त्र बनाउने विषयमा पनि छलफल भएको थियो ।

नलसिंङ जलविद्युत आयोजनालाई जापानले पनि प्राथमिकतामा राखेको भन्दै चाँडै सुखद खवर प्राप्त हुने जनाएका राजदूत साइगोले उर्जा क्षेत्रको सहकार्यमा पनि चाँडै प्रगति हासिल हुने बताएका थिए । भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिको पनि उपस्थित थिइन् ।

" /> काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमणमा भएका सहमति अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताएका थिए । जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसँग उर्जा समझदारीमा हस्ताक्षर गर्ने विषयमा छलफल भएको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनले राजदूत साइगोसँग छलफल गरेका हुन् ।

त्यसका साथै सिंचाई र कृषिको क्षेत्रमा समेत जापानी सहयोग प्राप्त हुने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूत साइगोले कृषि र सिंचाईको क्षेत्रमा पनि सहयोग गर्न आफुहरु इच्छुक रहेको बताएका थिए । उनीहरुबीच उर्जा संयन्त्र बनाउने विषयमा पनि छलफल भएको थियो ।

नलसिंङ जलविद्युत आयोजनालाई जापानले पनि प्राथमिकतामा राखेको भन्दै चाँडै सुखद खवर प्राप्त हुने जनाएका राजदूत साइगोले उर्जा क्षेत्रको सहकार्यमा पनि चाँडै प्रगति हासिल हुने बताएका थिए । भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिको पनि उपस्थित थिइन् ।

"> जापानी राजदूतले उर्जामन्त्रीसँग भेटे, उर्जा समझदारी गर्न जापान सकारात्मक: Dekhapadhi
जापानी राजदूतले उर्जामन्त्रीसँग भेटे, उर्जा समझदारी गर्न जापान सकारात्मक
काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमणमा भएका सहमति अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताएका थिए । जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसँग उर्जा समझदारीमा हस्ताक्षर गर्ने विषयमा छलफल भएको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनले राजदूत साइगोसँग छलफल गरेका हुन् ।

त्यसका साथै सिंचाई र कृषिको क्षेत्रमा समेत जापानी सहयोग प्राप्त हुने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूत साइगोले कृषि र सिंचाईको क्षेत्रमा पनि सहयोग गर्न आफुहरु इच्छुक रहेको बताएका थिए । उनीहरुबीच उर्जा संयन्त्र बनाउने विषयमा पनि छलफल भएको थियो ।

नलसिंङ जलविद्युत आयोजनालाई जापानले पनि प्राथमिकतामा राखेको भन्दै चाँडै सुखद खवर प्राप्त हुने जनाएका राजदूत साइगोले उर्जा क्षेत्रको सहकार्यमा पनि चाँडै प्रगति हासिल हुने बताएका थिए । भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिको पनि उपस्थित थिइन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्