काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गर्न लागेको संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लगेको छ।

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिनुपर्ने उल्लेख छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनका पक्षमा प्रष्ट प्रस्ताव केन्द्रीय समितिमा पेश भएको बताए। उनले बैठकबाट संस्थागत निर्णय हुने पनि विश्वास दिलाए।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अहिले केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका प्रवक्ता शर्माले देखापढीलाई बताए।

कांग्रेसले संविधान संशोधनका पक्षमा संस्थागत निर्णय गर्ने शर्माले यसअघि नै पत्रकार सम्मेलनमार्फत् जानकारी गराइसकेका थिए।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्शा सार्वजनिक गरेको छ।

नेपालको निशान छापका भएको नक्शा सोही अनुसार परिवर्तनका गर्नका लागि संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न सरकारका तर्फबाट संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ।

संघीय संसद्को आउँदो बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गर्न लागेको संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लगेको छ।

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिनुपर्ने उल्लेख छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनका पक्षमा प्रष्ट प्रस्ताव केन्द्रीय समितिमा पेश भएको बताए। उनले बैठकबाट संस्थागत निर्णय हुने पनि विश्वास दिलाए।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अहिले केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका प्रवक्ता शर्माले देखापढीलाई बताए।

कांग्रेसले संविधान संशोधनका पक्षमा संस्थागत निर्णय गर्ने शर्माले यसअघि नै पत्रकार सम्मेलनमार्फत् जानकारी गराइसकेका थिए।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्शा सार्वजनिक गरेको छ।

नेपालको निशान छापका भएको नक्शा सोही अनुसार परिवर्तनका गर्नका लागि संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न सरकारका तर्फबाट संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ।

संघीय संसद्को आउँदो बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ।

"> कांग्रेस केन्द्रीय समिति बैठक: संविधान संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव: Dekhapadhi
कांग्रेस केन्द्रीय समिति बैठक: संविधान संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गर्न लागेको संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लगेको छ।

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिनुपर्ने उल्लेख छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनका पक्षमा प्रष्ट प्रस्ताव केन्द्रीय समितिमा पेश भएको बताए। उनले बैठकबाट संस्थागत निर्णय हुने पनि विश्वास दिलाए।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अहिले केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका प्रवक्ता शर्माले देखापढीलाई बताए।

कांग्रेसले संविधान संशोधनका पक्षमा संस्थागत निर्णय गर्ने शर्माले यसअघि नै पत्रकार सम्मेलनमार्फत् जानकारी गराइसकेका थिए।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्शा सार्वजनिक गरेको छ।

नेपालको निशान छापका भएको नक्शा सोही अनुसार परिवर्तनका गर्नका लागि संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न सरकारका तर्फबाट संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ।

संघीय संसद्को आउँदो बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्