काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय सवारी साधानमा कर वृद्धि गरेपछि विद्युतीय सवारी व्यवसायीहरूले त्यसको विरोध गरेका छन्।
आज विज्ञप्ती जारी गर्दै न्यू इनर्जी भेइकल एशोसिएसनले विद्युतीय सवारीमा बजेटमार्फत् सरकारले बढाएको करको विरोध गरेको हो।
एशोसिएसनले विद्युतीय सवारीमा अर्थमन्त्रालयले बढाएको कर तत्काल फिर्ता लिन समेत माग गरेको छ।
१५ जेठमा संघीय संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधानको कर बढाउने घोषणा गरेका थिए।
विद्युतीय सवारी साधानको प्रयोगले खेर गईरहेको विद्युत खपत, व्यापार घाटा र वातावरण प्रदुषणजस्ता विषयलाई सम्बोधन गर्ने उनीहरूको भनाइ छ।
कर बढाइएपछि वातारणमैत्री र व्यापार घाटा न्यूनिकरण गर्ने विद्युतीय सवारीको बिक्री घट्ने एशोसिएसनले बताएको छ।
विज्ञप्तीमा भनिएको छ, “मुलुक विद्युतमा आत्मनिर्भर हुँदै आउँदा नेपाली जनताबीच लोकप्रिय हुँदै गएको विद्युतीय सवारी साधानमा कर बढाउँदा सरकारले अबलम्बन गरेको विद्युतीय सवारी साधन प्रोत्साहन नितीको खिल्ली उडाएको छ।’
" /> काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय सवारी साधानमा कर वृद्धि गरेपछि विद्युतीय सवारी व्यवसायीहरूले त्यसको विरोध गरेका छन्।
आज विज्ञप्ती जारी गर्दै न्यू इनर्जी भेइकल एशोसिएसनले विद्युतीय सवारीमा बजेटमार्फत् सरकारले बढाएको करको विरोध गरेको हो।
एशोसिएसनले विद्युतीय सवारीमा अर्थमन्त्रालयले बढाएको कर तत्काल फिर्ता लिन समेत माग गरेको छ।
१५ जेठमा संघीय संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधानको कर बढाउने घोषणा गरेका थिए।
विद्युतीय सवारी साधानको प्रयोगले खेर गईरहेको विद्युत खपत, व्यापार घाटा र वातावरण प्रदुषणजस्ता विषयलाई सम्बोधन गर्ने उनीहरूको भनाइ छ।
कर बढाइएपछि वातारणमैत्री र व्यापार घाटा न्यूनिकरण गर्ने विद्युतीय सवारीको बिक्री घट्ने एशोसिएसनले बताएको छ।
विज्ञप्तीमा भनिएको छ, “मुलुक विद्युतमा आत्मनिर्भर हुँदै आउँदा नेपाली जनताबीच लोकप्रिय हुँदै गएको विद्युतीय सवारी साधानमा कर बढाउँदा सरकारले अबलम्बन गरेको विद्युतीय सवारी साधन प्रोत्साहन नितीको खिल्ली उडाएको छ।’
"> विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन माग: Dekhapadhi
विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन माग
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय सवारी साधानमा कर वृद्धि गरेपछि विद्युतीय सवारी व्यवसायीहरूले त्यसको विरोध गरेका छन्।
आज विज्ञप्ती जारी गर्दै न्यू इनर्जी भेइकल एशोसिएसनले विद्युतीय सवारीमा बजेटमार्फत् सरकारले बढाएको करको विरोध गरेको हो।
एशोसिएसनले विद्युतीय सवारीमा अर्थमन्त्रालयले बढाएको कर तत्काल फिर्ता लिन समेत माग गरेको छ।
विद्युतीय सवारी साधानको प्रयोगले खेर गईरहेको विद्युत खपत, व्यापार घाटा र वातावरण प्रदुषणजस्ता विषयलाई सम्बोधन गर्ने उनीहरूको भनाइ छ।
कर बढाइएपछि वातारणमैत्री र व्यापार घाटा न्यूनिकरण गर्ने विद्युतीय सवारीको बिक्री घट्ने एशोसिएसनले बताएको छ।
विज्ञप्तीमा भनिएको छ, “मुलुक विद्युतमा आत्मनिर्भर हुँदै आउँदा नेपाली जनताबीच लोकप्रिय हुँदै गएको विद्युतीय सवारी साधानमा कर बढाउँदा सरकारले अबलम्बन गरेको विद्युतीय सवारी साधन प्रोत्साहन नितीको खिल्ली उडाएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्