काठमाडौं। सरकारले आउँदो ३२ जेठसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यसअघि निरन्तरता दिइएको लकडाउनको अवधि २० जेठमा सकिँदै थियो।

त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय उडान पनि १६ असारसम्म बन्द नै गर्ने निर्णय गरेको छ।

योसँगै अन्तर्राष्ट्रिय सीमानाका पनि १६ असारसम्मै बन्द गर्ने निर्णय भएको उर्जामन्त्री वर्षमान पुनले देखापढीलाई बताए।

लकडाउनको स्वरूप परिवर्तनबारे आजको मन्त्रिपरिषद्बाट निर्णय हुने अपेक्षा गरिए पनि त्यो निर्णय भएन। यद्यपी, लकडाउनको स्वरूपका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको अवधि १२ दिन थप गरिएको सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाइ गर्ने निर्णय पनि बैठकले गरेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ।

आज नै बसेको सुरक्षा परिषद् बैठकमा सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ।

अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए।

कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशभर लकडाउन लागू गरेको थियो। जतिबेला नेपालमा कोरोना भाइरस संक्रमितको संख्या जम्मा दुई थियो।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशभर संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ। आज एकैदिन १८९ जना संक्रमित थपिएका छन्।

यसमा आज साँझ अबेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९ जना संक्रमितको विवरण अद्यावधिक गरिएको छैन।

नेपालमा कोभिड-१९ कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ भने २१९ संक्रमित कोरोनामुक्त भएकार घर फर्किएका छन्।

" /> काठमाडौं। सरकारले आउँदो ३२ जेठसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ।

"> लकडाउनलाई जेठ महीनाभर निरन्तरता दिने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान १६ असारसम्म बन्द: Dekhapadhi
लकडाउनलाई जेठ महीनाभर निरन्तरता दिने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान १६ असारसम्म बन्द
काठमाडौं। सरकारले आउँदो ३२ जेठसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यसअघि निरन्तरता दिइएको लकडाउनको अवधि २० जेठमा सकिँदै थियो।

त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय उडान पनि १६ असारसम्म बन्द नै गर्ने निर्णय गरेको छ।

योसँगै अन्तर्राष्ट्रिय सीमानाका पनि १६ असारसम्मै बन्द गर्ने निर्णय भएको उर्जामन्त्री वर्षमान पुनले देखापढीलाई बताए।

लकडाउनको स्वरूप परिवर्तनबारे आजको मन्त्रिपरिषद्बाट निर्णय हुने अपेक्षा गरिए पनि त्यो निर्णय भएन। यद्यपी, लकडाउनको स्वरूपका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको अवधि १२ दिन थप गरिएको सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाइ गर्ने निर्णय पनि बैठकले गरेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ।

आज नै बसेको सुरक्षा परिषद् बैठकमा सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ।

अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए।

कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशभर लकडाउन लागू गरेको थियो। जतिबेला नेपालमा कोरोना भाइरस संक्रमितको संख्या जम्मा दुई थियो।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशभर संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ। आज एकैदिन १८९ जना संक्रमित थपिएका छन्।

यसमा आज साँझ अबेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९ जना संक्रमितको विवरण अद्यावधिक गरिएको छैन।

नेपालमा कोभिड-१९ कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ भने २१९ संक्रमित कोरोनामुक्त भएकार घर फर्किएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्