काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्।

त्यसपछि बैठकले अनुमति दिएपछि मन्त्री तुम्बाहाङफेले नेपालको संविधान (दोस्रो विधेयक, २०७७ पेश गरेकी थिइन्।

यसअघि संसदको कार्यसूचिमा राखिएको संविधान संशोधन प्रस्ताव पछि हटाइएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने भनेपछि कार्यसूचिबाट हटाइएको नेकपाका नेताहरुले बताएका थिए।

नेपाली कांग्रेसले १७ जेठमा केन्द्रीय समितिको बैठक डाकी संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसको निर्णयपछि संविधान संशोधन गर्नका लागि संसदमा आवश्यक पर्ने मत सजिलै पुग्नेछ। आज संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधारणको जानकारीको लागि राजपत्रमा प्रकाशित हुनेछ।

सरकारले ७ जेठमा भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो।

" /> काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्।

त्यसपछि बैठकले अनुमति दिएपछि मन्त्री तुम्बाहाङफेले नेपालको संविधान (दोस्रो विधेयक, २०७७ पेश गरेकी थिइन्।

यसअघि संसदको कार्यसूचिमा राखिएको संविधान संशोधन प्रस्ताव पछि हटाइएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने भनेपछि कार्यसूचिबाट हटाइएको नेकपाका नेताहरुले बताएका थिए।

नेपाली कांग्रेसले १७ जेठमा केन्द्रीय समितिको बैठक डाकी संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसको निर्णयपछि संविधान संशोधन गर्नका लागि संसदमा आवश्यक पर्ने मत सजिलै पुग्नेछ। आज संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधारणको जानकारीको लागि राजपत्रमा प्रकाशित हुनेछ।

सरकारले ७ जेठमा भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो।

"> निशान छाप अद्यावधिक गर्न संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश: Dekhapadhi
निशान छाप अद्यावधिक गर्न संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्।

त्यसपछि बैठकले अनुमति दिएपछि मन्त्री तुम्बाहाङफेले नेपालको संविधान (दोस्रो विधेयक, २०७७ पेश गरेकी थिइन्।

यसअघि संसदको कार्यसूचिमा राखिएको संविधान संशोधन प्रस्ताव पछि हटाइएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने भनेपछि कार्यसूचिबाट हटाइएको नेकपाका नेताहरुले बताएका थिए।

नेपाली कांग्रेसले १७ जेठमा केन्द्रीय समितिको बैठक डाकी संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसको निर्णयपछि संविधान संशोधन गर्नका लागि संसदमा आवश्यक पर्ने मत सजिलै पुग्नेछ। आज संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधारणको जानकारीको लागि राजपत्रमा प्रकाशित हुनेछ।

सरकारले ७ जेठमा भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्