काठमाडौं। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले विद्युतीय सवारीमा कर बढ्दा निजी क्षेत्रको लगानी डुब्‍ने जोखिम बढेको बताएको छ।
आज विज्ञप्ती जारी गर्दै एशोसियसन सरकारको दोहोरो नीतिका कारण विद्युतीय सवारीको क्षेत्रमा व्यवसायीले गरेको लगानी डुब्ने जोखिम औंल्याएको हो।
नाडाले भनेको छ, “सरकारले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई उच्च प्राथमिकता दिने घोषणा गर्दे तदनुरुप महसुलहरूमा उच्च छुट दिने नीति लिएको थियो। तर, बजेटमार्फत भन्सार दर बढाइएपछि त्यो नीति नै बाझिएको छ।”
“जसकारण, सरकारले लिएको नीतिको अनुसरण गर्दै अटोमोवाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरूको सहज आपूर्तिका लागि आवश्यक पर्ने वर्कशप र चार्जिङ्ग स्टेशनहरु स्थापित गर्न आफ्नो लगानी बढाउँदै लगेका थिए”, नाडाले भनेको छ।
सरकारले आफ्नौ पूर्वघोषणालाई बेवास्ता गर्दै उच्च महशुल लगाएपछि विद्युतीय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडीहरु भन्दा महङ्गो हुन पुगेकोले सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको व्यवसायीहरुले बताएका छन्।
" /> काठमाडौं। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले विद्युतीय सवारीमा कर बढ्दा निजी क्षेत्रको लगानी डुब्‍ने जोखिम बढेको बताएको छ।
आज विज्ञप्ती जारी गर्दै एशोसियसन सरकारको दोहोरो नीतिका कारण विद्युतीय सवारीको क्षेत्रमा व्यवसायीले गरेको लगानी डुब्ने जोखिम औंल्याएको हो।
नाडाले भनेको छ, “सरकारले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई उच्च प्राथमिकता दिने घोषणा गर्दे तदनुरुप महसुलहरूमा उच्च छुट दिने नीति लिएको थियो। तर, बजेटमार्फत भन्सार दर बढाइएपछि त्यो नीति नै बाझिएको छ।”
“जसकारण, सरकारले लिएको नीतिको अनुसरण गर्दै अटोमोवाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरूको सहज आपूर्तिका लागि आवश्यक पर्ने वर्कशप र चार्जिङ्ग स्टेशनहरु स्थापित गर्न आफ्नो लगानी बढाउँदै लगेका थिए”, नाडाले भनेको छ।
सरकारले आफ्नौ पूर्वघोषणालाई बेवास्ता गर्दै उच्च महशुल लगाएपछि विद्युतीय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडीहरु भन्दा महङ्गो हुन पुगेकोले सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको व्यवसायीहरुले बताएका छन्।
"> विद्युतीय सवारीमा कर बढ्दा निजी क्षेत्रको लगानी डुब्‍ने जोखिम : नाडा: Dekhapadhi
विद्युतीय सवारीमा कर बढ्दा निजी क्षेत्रको लगानी डुब्‍ने जोखिम : नाडा
आज विज्ञप्ती जारी गर्दै एशोसियसन सरकारको दोहोरो नीतिका कारण विद्युतीय सवारीको क्षेत्रमा व्यवसायीले गरेको लगानी डुब्ने जोखिम औंल्याएको हो।
नाडाले भनेको छ, “सरकारले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई उच्च प्राथमिकता दिने घोषणा गर्दे तदनुरुप महसुलहरूमा उच्च छुट दिने नीति लिएको थियो। तर, बजेटमार्फत भन्सार दर बढाइएपछि त्यो नीति नै बाझिएको छ।”
“जसकारण, सरकारले लिएको नीतिको अनुसरण गर्दै अटोमोवाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरूको सहज आपूर्तिका लागि आवश्यक पर्ने वर्कशप र चार्जिङ्ग स्टेशनहरु स्थापित गर्न आफ्नो लगानी बढाउँदै लगेका थिए”, नाडाले भनेको छ।
सरकारले आफ्नौ पूर्वघोषणालाई बेवास्ता गर्दै उच्च महशुल लगाएपछि विद्युतीय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडीहरु भन्दा महङ्गो हुन पुगेकोले सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको व्यवसायीहरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्