काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रलाई निराश पारेको बताएका छन्।

आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको प्रतिनिधि सभामा आज भएको सामान्य छलफलमा नेता सिंहले खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट न्यून भएको बताएका हुन्।

‘‘तेह्रौं सागमा प्रधानमन्त्रीले मेरो पालामा यति ठुलो सफलता हासिल गरेको भन्ने, तर युवा तथा खेलकुद मन्त्रालयलाई जुन रकम विनियोजन गरेको छ। त्यसले देशभरका खेलाडीलाई निराश बनाएको छ,’’ प्रमुख प्रतिपक्षी दलका नेता सिंहले भने।

सरकारले बजेटमा दुई अर्ब ३६ करोड रकम विनियोजन गरेको छ। जुन गत वर्षको तुलनामा एक अर्ब ६३ करोड रूपैयाँ कम हो। गत वर्ष सरकारले ती अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका अध्यक्ष दीपक श्रेष्ठले यसअघि नीति तथा कार्यक्रममा समावेस गरिएको कुरालाई बजेटमा छुटाइएको भन्दै निराशा व्यक्त गरेका थिए।

नीति तथा कार्यक्रममा १३औं सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्णसहित २०७ पदक जितेको र राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्‍ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सकिने गरी खेलाडीको क्षमता विकास गरिने उल्लेख गरिएको थियो।

तर, बजेटमा खेलाडीको क्षमता विकास गर्नकै लागि भनेर विनियोजन गरिएको छैन।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पनि बजेटका सैद्धान्तिक पक्षलाई कार्यान्वयन गर्न विनियोजन गरेको रकम अपुग हुने बताएका थिए।

उनले युवा तथा खेलकुद क्षेत्रमा विनियोजिन गरेको रकमले खेल क्षेत्रलाई निराश बनाएको बताएका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रलाई निराश पारेको बताएका छन्।

आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको प्रतिनिधि सभामा आज भएको सामान्य छलफलमा नेता सिंहले खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट न्यून भएको बताएका हुन्।

‘‘तेह्रौं सागमा प्रधानमन्त्रीले मेरो पालामा यति ठुलो सफलता हासिल गरेको भन्ने, तर युवा तथा खेलकुद मन्त्रालयलाई जुन रकम विनियोजन गरेको छ। त्यसले देशभरका खेलाडीलाई निराश बनाएको छ,’’ प्रमुख प्रतिपक्षी दलका नेता सिंहले भने।

सरकारले बजेटमा दुई अर्ब ३६ करोड रकम विनियोजन गरेको छ। जुन गत वर्षको तुलनामा एक अर्ब ६३ करोड रूपैयाँ कम हो। गत वर्ष सरकारले ती अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका अध्यक्ष दीपक श्रेष्ठले यसअघि नीति तथा कार्यक्रममा समावेस गरिएको कुरालाई बजेटमा छुटाइएको भन्दै निराशा व्यक्त गरेका थिए।

नीति तथा कार्यक्रममा १३औं सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्णसहित २०७ पदक जितेको र राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्‍ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सकिने गरी खेलाडीको क्षमता विकास गरिने उल्लेख गरिएको थियो।

तर, बजेटमा खेलाडीको क्षमता विकास गर्नकै लागि भनेर विनियोजन गरिएको छैन।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पनि बजेटका सैद्धान्तिक पक्षलाई कार्यान्वयन गर्न विनियोजन गरेको रकम अपुग हुने बताएका थिए।

उनले युवा तथा खेलकुद क्षेत्रमा विनियोजिन गरेको रकमले खेल क्षेत्रलाई निराश बनाएको बताएका छन्।

"> बजेटले खेल क्षेत्रलाई निराश बनाएको छ : प्रकाशमान सिंह: Dekhapadhi
बजेटले खेल क्षेत्रलाई निराश बनाएको छ : प्रकाशमान सिंह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्