काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रको पूर्वाधारलाई महत्व दिएको बताएका छन्।
प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले प्रतिनीधि सभामा आज भएको आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै खेलकुदको माध्यमबाट राष्ट्रको इज्जत बढाउन बजेटले अठोट गरेको बताए।
“यस बजेटले खेलक्षेत्रको पूर्वाधारमा यसले महत्व दिएको छ,’’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, “खासगरी पछिल्लो समय हामीले तेह्रौं साग खेलकुद आयोजना गर्‍यौँ। त्यसमा नेपालले अन्तर्राष्ट्रियस्तरमा जुन प्रकारको इज्जत प्रतिष्ठा आर्जन गर्‍यो, त्यसले नेपाली खेलाडीलाई नयाँ ढंगले प्रोत्साहित गरेको छ। त्यस हिसाबले खेल क्षेत्रका पूर्वाधारहरू निर्माण गर्ने, खेलाडीलाई प्रशिक्षित गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उतार्ने र यसको माध्यमबाट राष्ट्रको इज्जत बढाउन यसले अठोट गरेको छ।’’
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि छलफल चलिरहेको छ। त्यसमा प्रतिपक्ष दलका नेताहरूले बजेटप्रति निराशा पोखेका छन् भने सत्तारूढ दलले बजेटको बचाउमा मत राखिरहेका छन्।
सरकारले यो वर्षको बजेटमा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रूपैयाँ विनियोजन गरेको छ। जुन गत वर्षको तुलनामा १ अर्ब ६३ करोड ररूपैयाँ कम हो। गत वर्ष सरकारले ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।
आजै प्रमुख प्रतिपक्ष दलका नेता प्रकाशमान सिंहले संसद्मा बोल्दै बजेटबाट देशभरका खेलाडी निराश भएको बताएका थिए। सिंहले खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट न्यून भएको बताएका थिए।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रको पूर्वाधारलाई महत्व दिएको बताएका छन्।
प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले प्रतिनीधि सभामा आज भएको आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै खेलकुदको माध्यमबाट राष्ट्रको इज्जत बढाउन बजेटले अठोट गरेको बताए।
“यस बजेटले खेलक्षेत्रको पूर्वाधारमा यसले महत्व दिएको छ,’’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, “खासगरी पछिल्लो समय हामीले तेह्रौं साग खेलकुद आयोजना गर्‍यौँ। त्यसमा नेपालले अन्तर्राष्ट्रियस्तरमा जुन प्रकारको इज्जत प्रतिष्ठा आर्जन गर्‍यो, त्यसले नेपाली खेलाडीलाई नयाँ ढंगले प्रोत्साहित गरेको छ। त्यस हिसाबले खेल क्षेत्रका पूर्वाधारहरू निर्माण गर्ने, खेलाडीलाई प्रशिक्षित गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उतार्ने र यसको माध्यमबाट राष्ट्रको इज्जत बढाउन यसले अठोट गरेको छ।’’
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि छलफल चलिरहेको छ। त्यसमा प्रतिपक्ष दलका नेताहरूले बजेटप्रति निराशा पोखेका छन् भने सत्तारूढ दलले बजेटको बचाउमा मत राखिरहेका छन्।
सरकारले यो वर्षको बजेटमा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रूपैयाँ विनियोजन गरेको छ। जुन गत वर्षको तुलनामा १ अर्ब ६३ करोड ररूपैयाँ कम हो। गत वर्ष सरकारले ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।
आजै प्रमुख प्रतिपक्ष दलका नेता प्रकाशमान सिंहले संसद्मा बोल्दै बजेटबाट देशभरका खेलाडी निराश भएको बताएका थिए। सिंहले खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट न्यून भएको बताएका थिए।
"> विष्णु पौडेलको दाबी : बजेटले खेलकुद पूर्वाधारलाई महत्व दिएको छ : Dekhapadhi
विष्णु पौडेलको दाबी : बजेटले खेलकुद पूर्वाधारलाई महत्व दिएको छ
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले खेलकुद क्षेत्रको पूर्वाधारलाई महत्व दिएको बताएका छन्।
प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले प्रतिनीधि सभामा आज भएको आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै खेलकुदको माध्यमबाट राष्ट्रको इज्जत बढाउन बजेटले अठोट गरेको बताए।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि छलफल चलिरहेको छ। त्यसमा प्रतिपक्ष दलका नेताहरूले बजेटप्रति निराशा पोखेका छन् भने सत्तारूढ दलले बजेटको बचाउमा मत राखिरहेका छन्।
सरकारले यो वर्षको बजेटमा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रूपैयाँ विनियोजन गरेको छ। जुन गत वर्षको तुलनामा १ अर्ब ६३ करोड ररूपैयाँ कम हो। गत वर्ष सरकारले ३ अर्ब ९९ करोड रकम विनियोजन गरेको थियो।
आजै प्रमुख प्रतिपक्ष दलका नेता प्रकाशमान सिंहले संसद्मा बोल्दै बजेटबाट देशभरका खेलाडी निराश भएको बताएका थिए। सिंहले खेलकुद क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट न्यून भएको बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्