काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बजेट स्वागतयोग्य भएको बताएको छ।

आज प्रेस विज्ञप्ती जारी गर्दै महासंघले तयार पारेर दिएको सबै सुझाव बजेटमा नसमेटिए पनि समग्रमा बजेट स्वागतयोग्य भएको बताएको हो।

महासंघले भनेको छ, “सरकारलाई पेश गरेको सुझावमध्ये केही ठोस रूपमै र केही सुझावहरूलाई अप्रत्यक्ष रूपले बजेटमार्फत् सम्बोधनको प्रयास गरिएकाले महासंघ बजेटको स्वागत गर्दछ।”

कोरोना भाइरसले विश्वनै आक्रान्त भइरहेको समयमा उद्योग व्यवसायसहित सिंगो अर्थतन्त्र नै गम्भीर संकटमा परेको छ। यस्तो समयमा अर्थतन्त्र जोगाउन ठोस राहत प्याकेज आवश्यक पर्ने महासंघको भनाइ छ।

बजेटमार्फत् आएका राहत प्याकेज छरिएर आएकाले यसले अहिलेको अवस्थालाई सम्बोध गर्न नसक्ने महासंघले बताएको छ। कोरोना भाइरस संक्रमणको रोकथा तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृंखलालाई पुन:स्थापना गर्दै कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनउत्थान गर्नुपर्ने महासंघको माग छ।

उपलब्ध स्रोत र साधान, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुन:उत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिन बजेटको उद्देश्य र प्राथमिक्ता किटान गरिएपनि निजी क्षेत्र उत्साहित नभएको बताइएको छ।

“आम मानिसले जस्तै उद्योगी व्यवसायीले पनि बजेटप्रति निकै ठूलो अपेक्षा राखेका थिए। तर, अपेक्षाअनुसारको राहतको प्याकेज आउने र निजी क्षेत्रको माग सम्बोधन हुने अपेक्षामा रहेको निजी क्षेत्र उत्साहित हुन सकेन”, महासंघले भनेको छ।

यद्यपी, कोरोनाको महामारीमा स्वास्थ पूर्वाधार तथा स्वास्थ क्षेत्रको व्यवस्थापनमा बजेटले दिएको प्राथमिक्ता स्वागतयोग्य भएको बताएको महासंघको छ। कृषि, पर्यटन, हवाई उड्डयन, घरेलु तथा साना उद्योग, वन वातावरण क्षेत्रलाई सम्बोधनको प्रयास गरिएपनि निर्यात प्ररव्द्धन र ऊर्जाको विषयमा बजेट मौन रहेको उसले बताएको छ।

यस्तै, कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन एक खर्बसम्मको पुनरकर्जा सुविधा उपलब्ध गराउने विषय पनि स्वागतयोग्य रहको महासंघले उल्लेख गरेको छ।

पुनरकर्जा सुविधा साना ठूला सबै तहका उद्योग व्यवसायले उपभोग गर्न पाउने सुनिश्चितता गराउनु पर्ने र बजेटले बैंक तथा वित्तीय क्षेत्रका विषयमा उल्लेख गरेका प्रतिवद्धतालाई आगामी मौद्रिक नीतिले थप स्पष्ट पार्नुपर्नेमा महासंघले जोड दिएको छ।

त्यसैगरी, कोरोनाको कारण उत्पन्न व्यावसायिक अवसरको उपयोग गर्न नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहन गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत व्याजदरमा उपलब्ध गराउने व्यवस्थाले स्टार्टअपहरूलाई प्रोत्साहित हुने बताइएको छ।

साना उद्योगी व्यवसायीलाई लाग्ने आयकरमा ७५ प्रतिशतसम्मको छुट दिने नीतिले त्यस्ता उद्योग फस्टाउने विश्वास महासंघले लिएको छ।

" /> काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बजेट स्वागतयोग्य भएको बताएको छ।

"> निजी क्षेत्रका सबै सुझाव नसमेटिए पनि बजेट स्वागतयोग्य: उद्योग वाणिज्य महासंघ: Dekhapadhi
निजी क्षेत्रका सबै सुझाव नसमेटिए पनि बजेट स्वागतयोग्य: उद्योग वाणिज्य महासंघ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्