काठमाडौं। सन् २०१९ को ३० मार्चमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकाल शुरुआत गरेका थिए। हिजो, १७ जेठमा ठ्याक्कै एक वर्ष पूरा भएको छ। मोदीको दोस्रो कार्यकालको पहिलो वर्षबारे भारतीय मिडियाहरुले विभिन्न कोणबाट विश्लेषण प्रकाशन-प्रसारण गरिरहेका छन्।

यसैक्रममा द वायरले ‘१४ तस्वीर, जसले मोदीको पहिलो वर्ष झल्काउँछन्’ शीर्षकमा एउटा स्टोरी छापेको छ। जसमा मोदीको असफलता र उनको सरकारका गलत नीतिका कारण सर्वसाधारणले भोगिरहेको दुख देखाइएको छ। १४ तस्वीरमध्ये आठौं नम्बरमा नेपालको एउटा तस्वीर छ।

सशस्त्र प्रहरीले सीमामा गस्ती गर्दै गरेको उक्त तस्वीर राससमा राससलाई क्रेडिट दिँदै द वायरले लेखेको छ- ‘सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाफौजले नेपाल-भारत सीमाको विवादित भूभागमा गस्ती थालेका छन्।’

३ जेठमा लिपुलेकनेरको विवादित क्षेत्रमा सशस्त्र प्रहरी बलका प्रहरीको टोलीले गस्ती गर्दै गरेको उक्त तस्वीर छापेर द वायरले लेखेको छ- नेपालले आफ्नो भूभाग दावी गरेको क्षेत्रबाट सडक बनाएर भारतले उद्घाटन गरेको प्रतिक्रियास्वरुप नेपालले त्यहाँ सुरक्षा फौज खटाएको छ।

आ-आफ्नो भूभाग दावी गरिएका कारण चीनसँगको सीमा विवाद लामो समयदेखि रहँदै आएको भन्दै वायरले नेपालसँगको अहिलेको विवादलाई मोदी सरकारको कुटनीतिक असफलताको रुपमा चित्रण गरेको छ।

मोदीको पहिलो वर्षको कार्यकालमा ‘भारतको नजिकको छिमेकी र एकमात्र हिन्दू राष्ट्र (नेपाल धर्म निरपेक्ष राष्ट्र हो) सँग सीमामा सुरक्षाफौज उतार्ने र एक-अर्काका विरुद्ध कडा वक्तव्यबाजी गर्ने अवस्था आएको’ वायरको टिप्पणी छ।

" /> काठमाडौं। सन् २०१९ को ३० मार्चमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकाल शुरुआत गरेका थिए। हिजो, १७ जेठमा ठ्याक्कै एक वर्ष पूरा भएको छ। मोदीको दोस्रो कार्यकालको पहिलो वर्षबारे भारतीय मिडियाहरुले विभिन्न कोणबाट विश्लेषण प्रकाशन-प्रसारण गरिरहेका छन्।

यसैक्रममा द वायरले ‘१४ तस्वीर, जसले मोदीको पहिलो वर्ष झल्काउँछन्’ शीर्षकमा एउटा स्टोरी छापेको छ। जसमा मोदीको असफलता र उनको सरकारका गलत नीतिका कारण सर्वसाधारणले भोगिरहेको दुख देखाइएको छ। १४ तस्वीरमध्ये आठौं नम्बरमा नेपालको एउटा तस्वीर छ।

सशस्त्र प्रहरीले सीमामा गस्ती गर्दै गरेको उक्त तस्वीर राससमा राससलाई क्रेडिट दिँदै द वायरले लेखेको छ- ‘सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाफौजले नेपाल-भारत सीमाको विवादित भूभागमा गस्ती थालेका छन्।’

३ जेठमा लिपुलेकनेरको विवादित क्षेत्रमा सशस्त्र प्रहरी बलका प्रहरीको टोलीले गस्ती गर्दै गरेको उक्त तस्वीर छापेर द वायरले लेखेको छ- नेपालले आफ्नो भूभाग दावी गरेको क्षेत्रबाट सडक बनाएर भारतले उद्घाटन गरेको प्रतिक्रियास्वरुप नेपालले त्यहाँ सुरक्षा फौज खटाएको छ।

आ-आफ्नो भूभाग दावी गरिएका कारण चीनसँगको सीमा विवाद लामो समयदेखि रहँदै आएको भन्दै वायरले नेपालसँगको अहिलेको विवादलाई मोदी सरकारको कुटनीतिक असफलताको रुपमा चित्रण गरेको छ।

मोदीको पहिलो वर्षको कार्यकालमा ‘भारतको नजिकको छिमेकी र एकमात्र हिन्दू राष्ट्र (नेपाल धर्म निरपेक्ष राष्ट्र हो) सँग सीमामा सुरक्षाफौज उतार्ने र एक-अर्काका विरुद्ध कडा वक्तव्यबाजी गर्ने अवस्था आएको’ वायरको टिप्पणी छ।

"> मोदी सरकारको दोस्रो कार्यकाल रिभ्यू : द वायरले छानेका १४ तस्वीरमा नेपाली सीमामा गस्तीरत सशस्त्र प्रहरी पनि: Dekhapadhi
द वायरमा प्रकाशित सीमामा गस्तिरत सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाफाैज। तस्वीर: रासस।
मोदी सरकारको दोस्रो कार्यकाल रिभ्यू : द वायरले छानेका १४ तस्वीरमा नेपाली सीमामा गस्तीरत सशस्त्र प्रहरी पनि
काठमाडौं। सन् २०१९ को ३० मार्चमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकाल शुरुआत गरेका थिए। हिजो, १७ जेठमा ठ्याक्कै एक वर्ष पूरा भएको छ। मोदीको दोस्रो कार्यकालको पहिलो वर्षबारे भारतीय मिडियाहरुले विभिन्न कोणबाट विश्लेषण प्रकाशन-प्रसारण गरिरहेका छन्।

यसैक्रममा द वायरले ‘१४ तस्वीर, जसले मोदीको पहिलो वर्ष झल्काउँछन्’ शीर्षकमा एउटा स्टोरी छापेको छ। जसमा मोदीको असफलता र उनको सरकारका गलत नीतिका कारण सर्वसाधारणले भोगिरहेको दुख देखाइएको छ। १४ तस्वीरमध्ये आठौं नम्बरमा नेपालको एउटा तस्वीर छ।

सशस्त्र प्रहरीले सीमामा गस्ती गर्दै गरेको उक्त तस्वीर राससमा राससलाई क्रेडिट दिँदै द वायरले लेखेको छ- ‘सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाफौजले नेपाल-भारत सीमाको विवादित भूभागमा गस्ती थालेका छन्।’

३ जेठमा लिपुलेकनेरको विवादित क्षेत्रमा सशस्त्र प्रहरी बलका प्रहरीको टोलीले गस्ती गर्दै गरेको उक्त तस्वीर छापेर द वायरले लेखेको छ- नेपालले आफ्नो भूभाग दावी गरेको क्षेत्रबाट सडक बनाएर भारतले उद्घाटन गरेको प्रतिक्रियास्वरुप नेपालले त्यहाँ सुरक्षा फौज खटाएको छ।

आ-आफ्नो भूभाग दावी गरिएका कारण चीनसँगको सीमा विवाद लामो समयदेखि रहँदै आएको भन्दै वायरले नेपालसँगको अहिलेको विवादलाई मोदी सरकारको कुटनीतिक असफलताको रुपमा चित्रण गरेको छ।

मोदीको पहिलो वर्षको कार्यकालमा ‘भारतको नजिकको छिमेकी र एकमात्र हिन्दू राष्ट्र (नेपाल धर्म निरपेक्ष राष्ट्र हो) सँग सीमामा सुरक्षाफौज उतार्ने र एक-अर्काका विरुद्ध कडा वक्तव्यबाजी गर्ने अवस्था आएको’ वायरको टिप्पणी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्