काठमाडौं। कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई देशमा ल्याउने प्रक्रिया शुरु भएको छ । ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समिति’को १६ जेठमा बसेको बैठकले विदेशमा दुःख पाएका नेपालीलाई ल्याउने तयारी गरेको हो। १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम यस्तो कार्ययोजना बनाइएको थियो।
परराष्ट्र मन्त्रालयले नेपाल फर्कनैपर्ने अवस्थामा विदेशमा रहेका नेपालीको सूचना संकलन तथा उनीहरूको पहिचान गरेपछि सोही तथ्यांकका आधारमा पर्यटन मन्त्रालयले हवाई उडानको प्रबन्ध मिलाउने छ। नेपाल ल्याइएपछि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले स्वास्थ्य परीक्षण गराएर यातायात मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकासम्म पुर्‍याउने तयारी गरिएको छ।
हवाइमार्ग मार्फत् उनीहरुलाई ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले समेत आवश्यक तयारी थालेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गराउन आवश्यक तयारी थालेको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री विमानस्थलमा आइपुगेका नेपाली नागरिकलाई विमानस्थल बाहिरसम्म पुर्‍याउने जिम्मेवारी आफूहरुको भएको बताउँछन् । उनका अनुसार विमानस्थलमा विमान ओर्लिएपछि धावनमार्गबाट बसमा राखेर टमिैनलसम्म ल्याइनेछ । बसमा भौतिक दूरी कायम गर्नेगरी सीटको व्यवस्थापन गरिएको क्षत्रीले बताए। टर्मिनलमा पुगेपछि थर्मल गनमार्फत् हरेकको तापक्रम जाँच गर्ने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने उनले बताए।
“एअरपोर्टमा पुगेपछि एकदमै कडाईका साथ भौतिक दूरी कायम गराउने, स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गरिन्छ। त्यसको सम्पूर्ण व्यवस्थापन प्राधिकरणले गर्नेछ” प्रवक्ता क्षेत्रीले भने।
विमानस्थलभित्र गरिएको मार्किङअनुसार नै हिड्ने, बस्ने ठाउँमा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्ने, भित्ताहरुमा छुन नहुने जस्ता सामान्य नियम बनाईएको छ। यसबारे एउटा निर्देशिका बनिरहेको प्रवक्ता क्षेत्रीले बताए।
विमानस्थलभित्रबाट बाहिर गाडी लाग्ने ठाउँसम्मको सबै व्यवस्थापन र सामाजिक दूरीको जिम्मेवारी प्राधिकरणले लिएको उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिहं तामाङले मन्त्रालयले विमान तथा विमानस्थलको मात्र जिम्मेवारी लिएर व्यवस्थापन गरिने बताए।
“अरु कुरा अन्य मन्त्रालयहरुले गर्छन् होला हाम्रो काम भनेको आवश्यक पर्ने विमानको प्रबन्ध मिलाउने, एअरपोर्टमा आउँदा उनीहरुलाई सामाजिक दूरी कायम गराउने हुनेछ” प्रवक्ता तामाङले भने।
" /> काठमाडौं। कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई देशमा ल्याउने प्रक्रिया शुरु भएको छ । ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समिति’को १६ जेठमा बसेको बैठकले विदेशमा दुःख पाएका नेपालीलाई ल्याउने तयारी गरेको हो। १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम यस्तो कार्ययोजना बनाइएको थियो।
परराष्ट्र मन्त्रालयले नेपाल फर्कनैपर्ने अवस्थामा विदेशमा रहेका नेपालीको सूचना संकलन तथा उनीहरूको पहिचान गरेपछि सोही तथ्यांकका आधारमा पर्यटन मन्त्रालयले हवाई उडानको प्रबन्ध मिलाउने छ। नेपाल ल्याइएपछि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले स्वास्थ्य परीक्षण गराएर यातायात मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकासम्म पुर्‍याउने तयारी गरिएको छ।
हवाइमार्ग मार्फत् उनीहरुलाई ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले समेत आवश्यक तयारी थालेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गराउन आवश्यक तयारी थालेको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री विमानस्थलमा आइपुगेका नेपाली नागरिकलाई विमानस्थल बाहिरसम्म पुर्‍याउने जिम्मेवारी आफूहरुको भएको बताउँछन् । उनका अनुसार विमानस्थलमा विमान ओर्लिएपछि धावनमार्गबाट बसमा राखेर टमिैनलसम्म ल्याइनेछ । बसमा भौतिक दूरी कायम गर्नेगरी सीटको व्यवस्थापन गरिएको क्षत्रीले बताए। टर्मिनलमा पुगेपछि थर्मल गनमार्फत् हरेकको तापक्रम जाँच गर्ने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने उनले बताए।
“एअरपोर्टमा पुगेपछि एकदमै कडाईका साथ भौतिक दूरी कायम गराउने, स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गरिन्छ। त्यसको सम्पूर्ण व्यवस्थापन प्राधिकरणले गर्नेछ” प्रवक्ता क्षेत्रीले भने।
विमानस्थलभित्र गरिएको मार्किङअनुसार नै हिड्ने, बस्ने ठाउँमा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्ने, भित्ताहरुमा छुन नहुने जस्ता सामान्य नियम बनाईएको छ। यसबारे एउटा निर्देशिका बनिरहेको प्रवक्ता क्षेत्रीले बताए।
विमानस्थलभित्रबाट बाहिर गाडी लाग्ने ठाउँसम्मको सबै व्यवस्थापन र सामाजिक दूरीको जिम्मेवारी प्राधिकरणले लिएको उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिहं तामाङले मन्त्रालयले विमान तथा विमानस्थलको मात्र जिम्मेवारी लिएर व्यवस्थापन गरिने बताए।
“अरु कुरा अन्य मन्त्रालयहरुले गर्छन् होला हाम्रो काम भनेको आवश्यक पर्ने विमानको प्रबन्ध मिलाउने, एअरपोर्टमा आउँदा उनीहरुलाई सामाजिक दूरी कायम गराउने हुनेछ” प्रवक्ता तामाङले भने।
"> विदेशमा रहेका नेपाली ल्याउन तयार भो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (तस्वीरहरू): Dekhapadhi
तस्वीरहरू- गाेपेन राई
विदेशमा रहेका नेपाली ल्याउन तयार भो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (तस्वीरहरू)
काठमाडौं। कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई देशमा ल्याउने प्रक्रिया शुरु भएको छ । ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समिति’को १६ जेठमा बसेको बैठकले विदेशमा दुःख पाएका नेपालीलाई ल्याउने तयारी गरेको हो। १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम यस्तो कार्ययोजना बनाइएको थियो।
हवाइमार्ग मार्फत् उनीहरुलाई ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले समेत आवश्यक तयारी थालेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गराउन आवश्यक तयारी थालेको छ।
“एअरपोर्टमा पुगेपछि एकदमै कडाईका साथ भौतिक दूरी कायम गराउने, स्वास्थ्य परीक्षण गर्ने लगायतका काम गरिन्छ। त्यसको सम्पूर्ण व्यवस्थापन प्राधिकरणले गर्नेछ” प्रवक्ता क्षेत्रीले भने।
विमानस्थलभित्र गरिएको मार्किङअनुसार नै हिड्ने, बस्ने ठाउँमा पनि सामाजिक दूरी कायम गरेर बस्नुपर्ने, भित्ताहरुमा छुन नहुने जस्ता सामान्य नियम बनाईएको छ। यसबारे एउटा निर्देशिका बनिरहेको प्रवक्ता क्षेत्रीले बताए।
विमानस्थलभित्रबाट बाहिर गाडी लाग्ने ठाउँसम्मको सबै व्यवस्थापन र सामाजिक दूरीको जिम्मेवारी प्राधिकरणले लिएको उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिहं तामाङले मन्त्रालयले विमान तथा विमानस्थलको मात्र जिम्मेवारी लिएर व्यवस्थापन गरिने बताए।
“अरु कुरा अन्य मन्त्रालयहरुले गर्छन् होला हाम्रो काम भनेको आवश्यक पर्ने विमानको प्रबन्ध मिलाउने, एअरपोर्टमा आउँदा उनीहरुलाई सामाजिक दूरी कायम गराउने हुनेछ” प्रवक्ता तामाङले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्