काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने बताएको छ।

महासंघले दुई महीनाभन्दा बढी चलेको लकडाउनका कारण मुलुकले ठूलो आर्थिक क्षती ब्यहोरेकाले लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने समय आएको बताएको हो।

“कूल गार्हस्थ उत्पादनमा करीब ४ प्रतिशतको नोक्सानी भइसकेको छ, लाखौं मानिस बेरोजगार भएका छन् र उद्योग व्यवसाय थला पर्न थालेका छन्”, महासंघले भनेको छ।

महामारीको संक्रमण नियन्त्रणमा विश्वनै लागिरहेको अवस्थामा कतिपय देशले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लगेकाले नेपालले पनि आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्ने महासंघको माग छ।

“स्वास्थ्य सुरक्षालाई मजबुत बनाउने, परीक्षणको दायरालाई फराकिलो बनाउँदै आर्थिक जनजीवन सामान्य बनाउनुपर्नेमा लकडाउन मात्रै गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ”, महासंघले भनेको छ।

सरोकारवालाहरूको सल्लाहबिनै ३२ जेठसम्म लकडाउन थप गरेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने बताएको छ।

महासंघले दुई महीनाभन्दा बढी चलेको लकडाउनका कारण मुलुकले ठूलो आर्थिक क्षती ब्यहोरेकाले लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने समय आएको बताएको हो।

“कूल गार्हस्थ उत्पादनमा करीब ४ प्रतिशतको नोक्सानी भइसकेको छ, लाखौं मानिस बेरोजगार भएका छन् र उद्योग व्यवसाय थला पर्न थालेका छन्”, महासंघले भनेको छ।

महामारीको संक्रमण नियन्त्रणमा विश्वनै लागिरहेको अवस्थामा कतिपय देशले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लगेकाले नेपालले पनि आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्ने महासंघको माग छ।

“स्वास्थ्य सुरक्षालाई मजबुत बनाउने, परीक्षणको दायरालाई फराकिलो बनाउँदै आर्थिक जनजीवन सामान्य बनाउनुपर्नेमा लकडाउन मात्रै गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ”, महासंघले भनेको छ।

सरोकारवालाहरूको सल्लाहबिनै ३२ जेठसम्म लकडाउन थप गरेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

"> परीक्षणको दायरा बढाएर लकडाउनको स्वरूप परिवर्तन गर्न महासंघको माग: Dekhapadhi नेपाल उद्योग वाणिज्य महासंघले दुई महीनाभन्दा बढी चलेको लकडाउनका कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरेकाले लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने समय आएको बताएको छ।

परीक्षणको दायरा बढाएर लकडाउनको स्वरूप परिवर्तन गर्न महासंघको माग
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने बताएको छ।

महासंघले दुई महीनाभन्दा बढी चलेको लकडाउनका कारण मुलुकले ठूलो आर्थिक क्षती ब्यहोरेकाले लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्ने समय आएको बताएको हो।

“कूल गार्हस्थ उत्पादनमा करीब ४ प्रतिशतको नोक्सानी भइसकेको छ, लाखौं मानिस बेरोजगार भएका छन् र उद्योग व्यवसाय थला पर्न थालेका छन्”, महासंघले भनेको छ।

महामारीको संक्रमण नियन्त्रणमा विश्वनै लागिरहेको अवस्थामा कतिपय देशले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लगेकाले नेपालले पनि आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्ने महासंघको माग छ।

“स्वास्थ्य सुरक्षालाई मजबुत बनाउने, परीक्षणको दायरालाई फराकिलो बनाउँदै आर्थिक जनजीवन सामान्य बनाउनुपर्नेमा लकडाउन मात्रै गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ”, महासंघले भनेको छ।

सरोकारवालाहरूको सल्लाहबिनै ३२ जेठसम्म लकडाउन थप गरेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्