काठमाडौं। प्रतिनिधि सभाको अर्को बैठक १९ जेठमा बस्ने भएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक १९ जेठ बिहान ११ बजे बस्नेछ।

बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री श्री केपी शर्मा ओलीले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन” पेश गर्नेछन्।

यस्तै, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले “महिला तथा सामाजिक समितिको बार्षिक प्रतिवेदन, २०७७“ पेश गर्नेछन्।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र त्यसपछि विधेयक प्रस्तु गर्ने कार्यसूची छ।

अर्थमन्त्री खतिवडाले “विनियोजन विधेयक, २०७७” प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि  विधेयक प्रस्तुत, गर्ने, “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तु गर्ने कार्यसूची छ।

" /> काठमाडौं। प्रतिनिधि सभाको अर्को बैठक १९ जेठमा बस्ने भएको छ।

"> प्रतिनिधि सभाको बैठक १९ जेठमा, यस्ता छन् सम्भावित कार्यसूची: Dekhapadhi संसद् सचिवालयका अनुसार उक्त बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” प्रस्तुत हुनेछ।

प्रतिनिधि सभाको बैठक १९ जेठमा, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं। प्रतिनिधि सभाको अर्को बैठक १९ जेठमा बस्ने भएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक १९ जेठ बिहान ११ बजे बस्नेछ।

बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री श्री केपी शर्मा ओलीले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन” पेश गर्नेछन्।

यस्तै, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले “महिला तथा सामाजिक समितिको बार्षिक प्रतिवेदन, २०७७“ पेश गर्नेछन्।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र त्यसपछि विधेयक प्रस्तु गर्ने कार्यसूची छ।

अर्थमन्त्री खतिवडाले “विनियोजन विधेयक, २०७७” प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि  विधेयक प्रस्तुत, गर्ने, “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तु गर्ने कार्यसूची छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्