काठमाडौं। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङफेले आज प्रतिनिधि सभामा पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकलाई राजपत्रमा प्रकाशन गरिएको छ।
संविधानको धारा २७४ (उपधारा ३) मा संसद्‌मा पेश भएको संविधान संशोधन विधेयक सर्वसाधारण जनताका लागि प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
सरकारले भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिँदैछ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ।
उक्त निशान छापको बीचमा रहेको नेपालको नक्शमा भारतद्वारा अतिक्रमित भूभाग समावेश गरिएको थिएन। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपाली नक्शामा समेटेर राजीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि त्यसैअनुसार निशान छापको नक्शा पनि संशोधन गर्न लागिएको हो।
" /> काठमाडौं। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङफेले आज प्रतिनिधि सभामा पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकलाई राजपत्रमा प्रकाशन गरिएको छ।
संविधानको धारा २७४ (उपधारा ३) मा संसद्‌मा पेश भएको संविधान संशोधन विधेयक सर्वसाधारण जनताका लागि प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
सरकारले भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिँदैछ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ।
उक्त निशान छापको बीचमा रहेको नेपालको नक्शमा भारतद्वारा अतिक्रमित भूभाग समावेश गरिएको थिएन। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपाली नक्शामा समेटेर राजीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि त्यसैअनुसार निशान छापको नक्शा पनि संशोधन गर्न लागिएको हो।
"> संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित: Dekhapadhi सरकारले आज प्रतिनिधि सभामा पेश गरेको संविधान संशोधन प्रस्ताव सर्वसाधारणको जानकारीका लागि राजपत्रमा प्रकाशन गरिएको छ।
संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित
काठमाडौं। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङफेले आज प्रतिनिधि सभामा पेश गरेको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकलाई राजपत्रमा प्रकाशन गरिएको छ।
सरकारले भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिँदैछ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था छ।
उक्त निशान छापको बीचमा रहेको नेपालको नक्शमा भारतद्वारा अतिक्रमित भूभाग समावेश गरिएको थिएन। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपाली नक्शामा समेटेर राजीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि त्यसैअनुसार निशान छापको नक्शा पनि संशोधन गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्