दशैं तिहार लगायतका ठूला चाडबाडमा बजारमा किनमेल गर्नेहरूको घुँइचो लाग्छ । काठमाडौं उपत्यकाका बासिन्दाहरूको लागि असन प्रमुख बजार हो । असनलाई ‘ओपन डिपार्टमेन्टल स्टाेर’भन्दा फरक पर्दैन ।
हरेक समान पाइने भएकोले असन बजार उपभोक्ताको पहिलो रोजाइ बन्छ । दालचामल, लत्ताकपडा, जडिबुटी, तिहारको लागि चाहिने मरमसला, मालादेखि सुनचाँदी खोज्न कतै जानुपर्दैन । फलाम, तामा, पित्तलका भाँडावर्तनका लागि पनि असन चर्चित छ ।
आजदेखि तिहार शुरू भएको छ । तिहारको किनमेलका लागि झन् असन नै धेरैको एकमात्र रोजाइ बन्छ । त्यही कारण असन अहिले पुरै बेफुर्सदिलो छ । खुट्टा टेक्न नमिल्ने गरी भीड बढेको छ ।
असन उसै त साँघुरो त्यसमा झन् सडकको दुवैतर्फ लत्ताकपडा, तरकारी, जत्ताचप्प्ल जस्ता सामग्रीको पसल राख्दा झन भीडभाड देखिन्छ । असन कहिल्यै सुस्ताउँदैन । एकाबिहानदेखि रातिसम्म असनमा बाक्लो चहलपहल हुन्छ ।

तिहारले छोपियो नुनदेखि सुनसम्म पाइने असन बजार (भिडिओ रिपोर्ट): Dekhapadhi
तिहारले छोपियो नुनदेखि सुनसम्म पाइने असन बजार (भिडिओ रिपोर्ट)