खोटाङ। संघीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि तीन अर्ब पाँच करोड ९९ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्‍तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सो रकम छुट्याइएको हो।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि ३२ करोड एक लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकाका लागि २५ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लागि ३१ करोड ९९ लाख, रावाबेँसी गाउँपालिकाका लागि २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि २० करोड १० लाख र साकेला गाउँपालिकाका लागि २० करोड २५ लाख रूपैयाँ अनुदान प्राप्त भएको छ।

खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईका अनुसार दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना, त्रिधार्मिकस्थल हलेसी, धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, बहानेपोखरी, मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायतमा समेत बजेट विनियोजन भएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको छ। रासस

" /> खोटाङ। संघीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि तीन अर्ब पाँच करोड ९९ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

"> खोटाङका १० स्थानीय तहलाई तीन अर्ब छ करोड बजेट: Dekhapadhi
खोटाङका १० स्थानीय तहलाई तीन अर्ब छ करोड बजेट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्