सुर्खेत। कर्णाली प्रदेश सभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ।

प्रदेशसभा सदस्यहरू अम्मरबहादुर थापा र सुशील थापालाई हिजो, १८ जेठदेखि बैठकमा प्रवेश गर्न रोक लगाइएकव हो। अम्मरबहादुर  दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील  क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

दुवैलाई कोभिड-१९ बाट सुरक्षित रहन प्रदेश सभाले बनाएको आचारसंहिताको उल्लंघन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ।

दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि उनीहरू क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए।

सभामुख राजबहादुर शाहीले हिजोको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए।

सभामुख शाहीले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टाइनमा बस्न र  अनिवार्य कोभिड-१९ परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले प्रदेश सभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए।

" /> सुर्खेत। कर्णाली प्रदेश सभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ।

"> कर्णाली प्रदेश सभाका दुई सदस्यलाई बैठक प्रवेशमा रोक: Dekhapadhi
कर्णाली प्रदेश सभाका दुई सदस्यलाई बैठक प्रवेशमा रोक
सुर्खेत। कर्णाली प्रदेश सभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ।

प्रदेशसभा सदस्यहरू अम्मरबहादुर थापा र सुशील थापालाई हिजो, १८ जेठदेखि बैठकमा प्रवेश गर्न रोक लगाइएकव हो। अम्मरबहादुर  दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील  क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

दुवैलाई कोभिड-१९ बाट सुरक्षित रहन प्रदेश सभाले बनाएको आचारसंहिताको उल्लंघन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ।

दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि उनीहरू क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए।

सभामुख राजबहादुर शाहीले हिजोको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए।

सभामुख शाहीले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टाइनमा बस्न र  अनिवार्य कोभिड-१९ परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले प्रदेश सभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्