जुम्ला। कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश दुई महीनाभन्दा लामो समयदेखि लकडाउनमा छ।

तर, यतिबेला जुम्लाका किसान भने सावधानी अपनाउँदै धान रोपाइँको चटारोमा व्यस्त भएका छन्।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन्। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न शुरू गरिएको स्थानीय किसान प्रेमराज पाण्डे बताउँछन्।

जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी  दिए।

कृषि विज्ञका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्। त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ।

मार्सी धानको चामल खैरो रंगको हुन्छ। खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन्। उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो।

“समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ। यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ। यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र अडिलो हुन्छ”, धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतले भने।

पहिले एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुन्थ्यो। २०४४ देखि धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि त्यो घटेर १५ किलाेमा झरेको छ।

जुम्लामा धानखेती बेंशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ। यो धानबाली संसारको सबैभन्दा उच्च स्थान (२७९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा फल्छ।

संसारमा रातो रङको चामल १० प्रजातिभन्दा बढी छैन। जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो। विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ। यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ। रासस

" /> जुम्ला। कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश दुई महीनाभन्दा लामो समयदेखि लकडाउनमा छ।

"> जुम्लामा मार्सी धान रोपाइँको चटारो: Dekhapadhi देश लामाे समयदेखि लकडाउनमा रहेका बेला जुम्लाका किसान भने सावधानी अपनाउँदै मार्सी धान रोपाइँमा व्यस्त छन्।

जुम्लामा मार्सी धान रोपाइँको चटारो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्