काठमाडौं। गृह मन्त्रालयले सीडीओसहित गृहका ४४ जना कर्मचारीहरूको एकैसाथ सरुवा गरेको छ।
१८ जेठको मन्त्रिस्तरीय निर्णयबाट सरुवा, काज तथा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृहका अनुसार १२ वटा जिल्लामा सीडीओ फेरिएका छन्। अन्य कर्मचारीहरूको काज सरुवा तथा पदस्थापन गरिएको छ।
गृह मन्त्रालयका अनुसार पाल्पा, सुर्खेत, महोत्तरी, कालीकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङमा सीडीओ फेरिएका हुन्।
" />

">
१२ जिल्लाका सीडीओ फेरिए (सूचीसहित): Dekhapadhiगृह मन्त्रालयका अनुसार १२ वटा जिल्लामा सीडीओ फेरिएका छन्। अन्य कर्मचारीहरूको काज सरुवा तथा पदस्थापन गरिएको छ।">