काठमाडौं। शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकोमा बाक्लो हिउँका कारण आरोहण असफल भएको छ।
ल्होत्से हिमालको आरोहण पनि असफल भएको पर्यटन विभागले जनाएको छ।
सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा १ जना स्पेनी नागरिकले अनुमति लिएका थिए भने।
अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका ४/४ जना र बेलायतका एक नागरिक थिए।
विभागका अनुसार सगरमाथाको क्याम्प-२ सम्म पुगेर उनीहरु फर्किएका छन्।
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्।
गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।
यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको ‌संख्या तुलनात्मक कमी रहे पनि अझै १५-२० कात्तिकसम्म आरोही आउने हुँदा संख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ।
यो याममा विभिन्न हिमाल र हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन्।
अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ ले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।
शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म छ करोड १७ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। रासस
" /> काठमाडौं। शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकोमा बाक्लो हिउँका कारण आरोहण असफल भएको छ।
ल्होत्से हिमालको आरोहण पनि असफल भएको पर्यटन विभागले जनाएको छ।
सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा १ जना स्पेनी नागरिकले अनुमति लिएका थिए भने।
अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका ४/४ जना र बेलायतका एक नागरिक थिए।
विभागका अनुसार सगरमाथाको क्याम्प-२ सम्म पुगेर उनीहरु फर्किएका छन्।
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्।
गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।
यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको ‌संख्या तुलनात्मक कमी रहे पनि अझै १५-२० कात्तिकसम्म आरोही आउने हुँदा संख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ।
यो याममा विभिन्न हिमाल र हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन्।
अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ ले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।
शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म छ करोड १७ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। रासस
"> बाक्लो हिउँका कारण सगरमाथा आरोही फर्किए: Dekhapadhi
बाक्लो हिउँका कारण सगरमाथा आरोही फर्किए
काठमाडौं। शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकोमा बाक्लो हिउँका कारण आरोहण असफल भएको छ।
ल्होत्से हिमालको आरोहण पनि असफल भएको पर्यटन विभागले जनाएको छ।
सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा १ जना स्पेनी नागरिकले अनुमति लिएका थिए भने।
अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका ४/४ जना र बेलायतका एक नागरिक थिए।
विभागका अनुसार सगरमाथाको क्याम्प-२ सम्म पुगेर उनीहरु फर्किएका छन्।
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्।
गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।
यो याममा विभिन्न हिमाल र हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन्।
अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए।
विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ ले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।
शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म छ करोड १७ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्