यो विधेयक प्रमाणीकरण भएसँगै अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नु पर्नेछ ।

त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न समेत पाइने छैन।

"> अब 'क्लीन फिड' लागू हुँदै, राष्ट्रपतिबाट विज्ञापन विधेयक प्रमाणीकरण: Dekhapadhi
अब 'क्लीन फिड' लागू हुँदै, राष्ट्रपतिबाट विज्ञापन विधेयक प्रमाणीकरण
काठमाडाैं। संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति कार्यालयले प्रमाणीकरण गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो विधेयक प्रमाणीकरण भएसँगै अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नु पर्नेछ ।

त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न समेत पाइने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्