कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सुविधासम्पन्न ट्रमा सेन्टरसहित १०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालन गर्ने भएको छ।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेकी हुन्।
प्रदेशमा १०० शय्याको क्यान्सर रोग उपचार अस्पताल पनि सञ्चालनमा ल्याइने उनले बताइन्।
" />

सुदूरपश्चिममा सुविधासम्पन्न ट्रमा सेन्टर बन्ने
<p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सुविधासम्पन्न ट्रमा सेन्टरसहित १०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालन गर्ने भएको छ।</p>
<p style="text-align: justify;">प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेकी हुन्।</p>
<p style="text-align: justify;">प्रदेशमा १०० शय्याको क्यान्सर रोग उपचार अस्पताल पनि सञ्चालनमा ल्याइने उनले बताइन्।</p>