काठमाडौं। सुगौली सन्धि भन्छ- महाकाली पूर्वको भूभाग नेपाल हो। जहाँनेरबाट महाकाली नदी शुरू हुन्छ, त्यसको पूर्वतर्फ नेपालको भूभाग हो। पुराना नक्शा र ऐतिहासिक तथ्य-प्रमाणहरू भन्छन्- महाकाली नदीको मुहान लिम्पियाधुरा हो।

तर, लिम्पियाधुराभन्दा पनि पूर्वमा पर्ने लिपुलेकसमेत आफ्नो दावी गर्दै भारतीय सेना कालापानीमा बसेको छ। भारत सरकारले सन् २०१९ मा प्रकाशन गरेको नक्शामा लिम्पियाधुरालाई आफ्नो भूभागको रूपमा देखाएपछि र मे २०२० मा लिपुलेक-कालापानी जोड्ने सडक उद्घाटन गरेपछि नेपाल सरकारले पहिलोपटक लिम्पियाधुरा-कालापानी-लिपुलेक समेट्ने गरी पूर्ण नक्शा जारी गर्‍यो।

अहिले अन्तर्राष्ट्रिय समुदायले नेपाल र भारतबीच सीमासम्बन्धी बहस भएको समाचारमा पढे पनि यसको मूल कारण थाहा पाएको छैन। त्यसमा पनि नेपालको दावी कसरी त्यो भूभागमा छ भन्ने थाहा पाएको छैन।

विभिन्न देशका सचेत नागरिकलाई उनीहरूकै भाषामा यसबारे जानकारी दिन पाए उनीहरूले यसबारे तथ्य थाहा पाउने थिए।

यसरी थाहा दिनकै लागि विवेकशील नेपाली दलले विभिन्न देशका भाषामा भिडिओ सन्देश बनाएको छ। लिम्पियाधुरा-कालापानी-लिपुलेक कसरी नेपालकै भूभाग हो भन्नेबारे विभिन्न देशका नागरिकलाई जानकारी दिन विभिन्न भाषामा भिडिओ सन्देश तयार पारिएको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डे बताउँछन्।

अहिलेसम्म हिन्दी, चिनियाँ, अंग्रेजी, फ्रेन्च, रुसी र जर्मन भाषामा भिडिओ बनेका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँचवटा स्थायी सदस्य राष्ट्रसहित एक दर्जन मुलुकको भाषामा उक्त भिडियो निर्माण गरिने अध्यक्ष पाण्डेले बताए।

विभिन्न भाषामा बनेको दुईदेखि पाँच मिनेटको भिडिओमा नेपाल र इस्ट इन्डिया कम्पनी बीच १८१६ मा भएको सुगौली सन्धिबारे चर्चा गर्दै कसरी सो भूभाग नेपालको हो भन्ने स्पष्ट पारिएको छ।

त्यस्तै सन् २०१५ मा चीन र भारतले लिपुलेकबाट बाटो खोल्ने विषयमा नेपालसँग सल्लाह नगरी सम्झौता गरेपछि नेपालले २०१५ देखि भारत र चीनलाई पठाएका तीनवटा कूटनीतिक नोट उल्लेख छ। त्यसैगरी, त्यसपछि भारतले लिपुलेक हुँदै बनाएको बाटोबारे उक्त भिडिओमा बताइएको छ।

भिडिओमा संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २ को उपधारा ४ को उल्लंघन गर्दै नेपालको भूभाग अतिक्रमण भएको जनाइएको छ।

पछिल्लो समय भारतले नेपालको भूमिमा बाटो बनाएको प्रसंगमा नेपालले भारतलाई कुटनीतिक नोट पठाउँदा पनि भारतले कुटनीतिक पहल अगाडि नबढाएकाले यस्तो भिडिओ बनाएको विवेकशील नेपाली दलका मिडिया विभाग प्रमुख आलोक सुवेदी बताउँछन्।

उनका अनुसार शुरूमा अग्रेजी भाषामा भिडिओ बनेको थियो। अनि हिन्दी र चिनियाँ हुँदै  फ्रेन्च, रुसी र जर्मन भाषामा भिडिओ बनेको छ। यसरी तयार भएको भिडिओ भारत, चीन, फ्रान्स, रुसका कुटनीतिज्ञ र सञ्चारमाध्यमसम्म पुर्‍याएको सुवेदीले बताए।

“राष्ट्रिय अखण्डताबारे सरकारलाई आफ्नो निर्णयबाट पछि नहट्नको लागि हामीले नागरिक स्तरबाट दवाब दिन र अन्तराष्ट्रिय समुदायमा हाम्रोबारे जानकारी पुगोस् भनेर यो भिडिओ बनाएका हौँ,” सुवेदी भन्छन्, “हामीले नेपाल-भारत सीमा विवादलाई अन्तर्राष्‍ट्रियकरण गर्नुपर्छ।”

विभिन्न भाषामा तयार भएका भिडिओको लिंक:

१.अंग्रेजी

२.चिनियाँ

३.हिन्दी

४.फ्रेन्च

५.जर्मन

६.रुसी

" /> काठमाडौं। सुगौली सन्धि भन्छ- महाकाली पूर्वको भूभाग नेपाल हो। जहाँनेरबाट महाकाली नदी शुरू हुन्छ, त्यसको पूर्वतर्फ नेपालको भूभाग हो। पुराना नक्शा र ऐतिहासिक तथ्य-प्रमाणहरू भन्छन्- महाकाली नदीको मुहान लिम्पियाधुरा हो।

"> लिम्पियाधुराबारे संसारलाई थाहा दिने अभियान : विभिन्‍न देशका भाषामा भिडिओ सन्देश: Dekhapadhi
लिम्पियाधुराबारे संसारलाई थाहा दिने अभियान : विभिन्‍न देशका भाषामा भिडिओ सन्देश

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्