“सगरमाथाको उचाई नाप्‍न संयुक्त कार्यदलले काम गरिरहेको छ। हामीसँग अनुमति लिएरै उडान गरेको हो। सगरमाथा क्षेत्रमा जहाज उडेको विषयमा हामीलाई जानकारी छ,” पोखरेलले देखापढीसँग भने।
चीनले अझै केही समय जहाज उडाउन अनुमति लिएको उनले बताए।
सगरमाथा क्षेत्रमा दुई चरणमा उडान गर्नकाे लागि चीनले नेपालसँग अनुमति लिएकाे छ। जसअनुसार, पहिलाे चरणमा १ मेददेखि २० जुनसम्म चीनले सगरमाथा क्षेत्रमा उडान गर्नेछ। त्यसपछि, ३० सेप्टेम्बरदेखि ३१ डिसेम्बरसम्म उडानकाे लागि अनुमति लिएकाे पाेखरेलले बताए।
सगरमाथा क्षेत्रमा उडानका लागि माैसममा भर पर्नुपर्ने भएकाले लामाे समयकाे उडान अनुमति चिनियाँ पक्षले माग गरेकाेले साेही अनुसार दिइएकाे उनले बताए।
आज बिहान उक्त जहाज नेपालको एयरस्पेसभित्र पसेर ३३ हजार आठ सय फिटको उचाईमा उडेको थियो ।
सगरमाथाको उचाई नाप्‍नको लागि चिनियाँ सर्बेयर टोली २७ मेमा सगरमाथाको चुचुरोमा पुगेको थियो। नेपालतर्फ पनि २२ मे २०१९ मा नापी विभागले सगरमाथाको उचाई नापेको थियो।
अहिले तथ्यांक विश्लेषणको काम भइरहेको हुँदा सगरमाथाको नयाँ उचाई सार्वजनिक नभएको नापी विभागले बताएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केही दिनअघि ट्वीट गरेर नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाई सार्वजनिक गर्ने बताएकी थिइन्।
"> सगरमाथाको उचाई नाप्‍न चीनले उडायो जहाज: Dekhapadhi
सगरमाथाको उचाई नाप्‍न चीनले उडायो जहाज
चीनमा दर्ता भएको बीचक्राफ्ट बी ३०० सी जहाजले आज बिहान सगरमाथा क्षेत्रमा उडान गरेको हो। बिहान साढे १० बजेतिर उक्त जहाज चीनतर्फ फर्किएको छ ।
नेपालसँग अनुमति लिएर नै उक्त जहाजले उडान गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
चीनले अझै केही समय जहाज उडाउन अनुमति लिएको उनले बताए।
सगरमाथा क्षेत्रमा दुई चरणमा उडान गर्नकाे लागि चीनले नेपालसँग अनुमति लिएकाे छ। जसअनुसार, पहिलाे चरणमा १ मेददेखि २० जुनसम्म चीनले सगरमाथा क्षेत्रमा उडान गर्नेछ। त्यसपछि, ३० सेप्टेम्बरदेखि ३१ डिसेम्बरसम्म उडानकाे लागि अनुमति लिएकाे पाेखरेलले बताए।
सगरमाथा क्षेत्रमा उडानका लागि माैसममा भर पर्नुपर्ने भएकाले लामाे समयकाे उडान अनुमति चिनियाँ पक्षले माग गरेकाेले साेही अनुसार दिइएकाे उनले बताए।
आज बिहान उक्त जहाज नेपालको एयरस्पेसभित्र पसेर ३३ हजार आठ सय फिटको उचाईमा उडेको थियो ।
अहिले तथ्यांक विश्लेषणको काम भइरहेको हुँदा सगरमाथाको नयाँ उचाई सार्वजनिक नभएको नापी विभागले बताएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केही दिनअघि ट्वीट गरेर नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाई सार्वजनिक गर्ने बताएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्