बागमती प्रदेशको बजेट अधिवेशन ३१ जेठमा
त्यसको भोलिपल्ट अर्थात् ३२ जेठको बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए।
त्यसैगरी १ असारमा प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने कार्यक्रम छ।
प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्