मनाङ। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुर्ख्यौली पेशातर्फ फर्किन थालेका छन्।
कोभिड-१९ को जोखिमले व्यवसायलाई असर पुर्‍याएपछि यहाँका बासिन्दा पुर्ख्यौली पेशामा फर्कन थालेका हुन्।
पर्यटन तथा होटल व्यवसायमा निर्भर रहेका यहाँका बासिन्दा कोरोना भाइरसका कारण व्यवसाय ठप्प भएसँगै खेतीपाती र पशुपालनतर्फ लाग्न थालेका हुन्।
पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएको छ।
अधिकांश स्थानका मानिस अहिले बन्दबन्दीका कारण खेतीपाती गर्नमा तल्लिन देखिन्छन्। थोरै जनसंख्या रहेको यस जिल्लामा चारवटा गाउँपालिका छ।
अहिले चारवटै गाउँपालिकाका बासिन्दा खेतीपाती र पशुपालनमा व्यस्त भएका छन्। होटल व्यवसायबाट मनग्य आम्दानी भए पनि बन्दबन्दीका कारण पुर्ख्यौली पेशालाई पछ्याएका छन्।
अहिले यहाँका बासिन्दा चौँरी गोठमा  चौँरीसँगै रमाएका देखिन्छन्। चौँरीका बाच्छाबाच्छी स्याहार सुसार र खेतबारीमा रमाइरहेका छन्। यहाँ गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौँरी, भेडाच्याङ्ग्रा पालिएको हुन्छ।
यहाँका बासिन्दा चौँरीको ऊन कात्ने, ऊनबाट दोचा, भाँग्रालगायतका कपडा बनाउने गरेका छन्।
कोभिड–१९ ले मानिसलाई पुर्ख्यौली पेशामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। “कोभिड-१९ले कृषि कर्मलाई प्रोत्साहन मिलेको छ, मनाङका बाहिर रहने युवा पुस्ताले समेत पेसा सिक्नतर्फ तल्लिन देखिन्छन्, कृषि कर्मको युवा पुस्तामा हस्तान्तरण गरी प्रोत्साहन गर्नुपर्छ”, उनले भने। रासस
" /> मनाङ। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुर्ख्यौली पेशातर्फ फर्किन थालेका छन्।
"> पर्यटन व्यवसाय ठप्प भएपछि कृषि र पशुपालनमै फर्किन थाले मनाङवासी: Dekhapadhi
तस्वीरः रासस
पर्यटन व्यवसाय ठप्प भएपछि कृषि र पशुपालनमै फर्किन थाले मनाङवासी
मनाङ। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुर्ख्यौली पेशातर्फ फर्किन थालेका छन्।
पर्यटन तथा होटल व्यवसायमा निर्भर रहेका यहाँका बासिन्दा कोरोना भाइरसका कारण व्यवसाय ठप्प भएसँगै खेतीपाती र पशुपालनतर्फ लाग्न थालेका हुन्।
पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएको छ।
अधिकांश स्थानका मानिस अहिले बन्दबन्दीका कारण खेतीपाती गर्नमा तल्लिन देखिन्छन्। थोरै जनसंख्या रहेको यस जिल्लामा चारवटा गाउँपालिका छ।
अहिले चारवटै गाउँपालिकाका बासिन्दा खेतीपाती र पशुपालनमा व्यस्त भएका छन्। होटल व्यवसायबाट मनग्य आम्दानी भए पनि बन्दबन्दीका कारण पुर्ख्यौली पेशालाई पछ्याएका छन्।
अहिले यहाँका बासिन्दा चौँरी गोठमा  चौँरीसँगै रमाएका देखिन्छन्। चौँरीका बाच्छाबाच्छी स्याहार सुसार र खेतबारीमा रमाइरहेका छन्। यहाँ गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौँरी, भेडाच्याङ्ग्रा पालिएको हुन्छ।
यहाँका बासिन्दा चौँरीको ऊन कात्ने, ऊनबाट दोचा, भाँग्रालगायतका कपडा बनाउने गरेका छन्।
कोभिड–१९ ले मानिसलाई पुर्ख्यौली पेशामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। “कोभिड-१९ले कृषि कर्मलाई प्रोत्साहन मिलेको छ, मनाङका बाहिर रहने युवा पुस्ताले समेत पेसा सिक्नतर्फ तल्लिन देखिन्छन्, कृषि कर्मको युवा पुस्तामा हस्तान्तरण गरी प्रोत्साहन गर्नुपर्छ”, उनले भने। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्