कैलाली। धनगढीस्थित प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई कोभिड-१९ बाट सुरक्षित रहन स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।

बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढीस्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्तरूपमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीलाई स्यानिटाइजर, सर्जिकल मास्क र लेमिनेसन ग्लोब्स हस्तान्तरण गरे।

धनगढीस्थित शाखाले करीब ५० हजार रूपैयाँ बराबरका स्यानिटाइजर १०० एमएलको १५० पिस, सर्जिकल मास्क एक हजार ४०० पिस र लेमिनिसन ग्लोब्स दुई हजार पिस हस्तान्तरण गरिएको शाखाका म्यानेजर जोशीले बताए।

" /> कैलाली। धनगढीस्थित प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई कोभिड-१९ बाट सुरक्षित रहन स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।

बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढीस्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्तरूपमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीलाई स्यानिटाइजर, सर्जिकल मास्क र लेमिनेसन ग्लोब्स हस्तान्तरण गरे।

धनगढीस्थित शाखाले करीब ५० हजार रूपैयाँ बराबरका स्यानिटाइजर १०० एमएलको १५० पिस, सर्जिकल मास्क एक हजार ४०० पिस र लेमिनिसन ग्लोब्स दुई हजार पिस हस्तान्तरण गरिएको शाखाका म्यानेजर जोशीले बताए।

"> प्रभु बैंकले दियाे प्रहरीलाई स्वास्थ्य सामग्री: Dekhapadhi प्रभु बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढीस्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्तरूपमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीलाई स्यानिटाइजर, सर्जिकल मास्क र लेमिनेसन ग्लोब्स हस्तान्तरण गरे।

">
प्रभु बैंकले दियाे प्रहरीलाई स्वास्थ्य सामग्री <p style="text-align: justify;">कैलाली। धनगढीस्थित प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई कोभिड-१९ बाट सुरक्षित रहन स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।</p> <p style="text-align: justify;">बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढीस्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्तरूपमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीलाई स्यानिटाइजर, सर्जिकल मास्क र लेमिनेसन ग्लोब्स हस्तान्तरण गरे।</p> <p style="text-align: justify;">धनगढीस्थित शाखाले करीब ५० हजार रूपैयाँ बराबरका स्यानिटाइजर १०० एमएलको १५० पिस, सर्जिकल मास्क एक हजार ४०० पिस र लेमिनिसन ग्लोब्स दुई हजार पिस हस्तान्तरण गरिएको शाखाका म्यानेजर जोशीले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्