काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको लापरवाहीले कोरोना भाइरस संक्रमणबाट जनधनको ठूलो क्षति हुनेतर्फ गम्भीर हुन आग्रह गरेको छ।

आज विज्ञप्ति जारी गर्दै राप्रपाले सरकारले लकडाउन लागू गरेको भएको दुई महीना बितिसक्दा पनि अन्य कार्ययोजना र व्यवस्थापनलाई उपेक्षा गरेको भन्दै कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना हुने चिन्ता व्यक्त गरेको छ।

‘क्वारेन्टाइन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृतिले जनता पीडित भएका छन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरूमा सरकारी यन्त्र निरीह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको छ। यसबारे सरकार वेखबर देखिन्छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतबाट हजारौंको संख्यामा नेपाली स्वदेश फर्किँदा साधारण अनुगमन गर्न पनि राज्य असफल भएको राप्रपाको आरोप छ।

अध्यक्षत्रय पशुपती शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिमा भारतबाट फर्किएकाहरू बिनापरीक्षण गाउँ पुग्दा गाउँमा कोरोना संक्रमण फैलिनसक्ने खतरा औंल्याइएको छ।

‘यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पीडा र कष्ट भोग्नु पर्नेछ। यो वास्ताविकताप्रति हामी नेपाल सरकारको गम्भीर ध्यानआकृष्ट गर्दछौँ’, राप्रपा अध्यक्षत्रयको विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको लापरवाहीले कोरोना भाइरस संक्रमणबाट जनधनको ठूलो क्षति हुनेतर्फ गम्भीर हुन आग्रह गरेको छ।

आज विज्ञप्ति जारी गर्दै राप्रपाले सरकारले लकडाउन लागू गरेको भएको दुई महीना बितिसक्दा पनि अन्य कार्ययोजना र व्यवस्थापनलाई उपेक्षा गरेको भन्दै कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना हुने चिन्ता व्यक्त गरेको छ।

‘क्वारेन्टाइन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृतिले जनता पीडित भएका छन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरूमा सरकारी यन्त्र निरीह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको छ। यसबारे सरकार वेखबर देखिन्छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतबाट हजारौंको संख्यामा नेपाली स्वदेश फर्किँदा साधारण अनुगमन गर्न पनि राज्य असफल भएको राप्रपाको आरोप छ।

अध्यक्षत्रय पशुपती शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिमा भारतबाट फर्किएकाहरू बिनापरीक्षण गाउँ पुग्दा गाउँमा कोरोना संक्रमण फैलिनसक्ने खतरा औंल्याइएको छ।

‘यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पीडा र कष्ट भोग्नु पर्नेछ। यो वास्ताविकताप्रति हामी नेपाल सरकारको गम्भीर ध्यानआकृष्ट गर्दछौँ’, राप्रपा अध्यक्षत्रयको विज्ञप्तिमा भनिएको छ।

"> कोरोनाबाट जनधनको ठूलो क्षति हुनेतर्फ गम्भीर हुन सरकारलाई राप्रपाको आग्रह: Dekhapadhi राप्रपाले आज विज्ञप्ति जारी गर्दै  सरकारले लकडाउन लागू गरेको दुई महीना बितिसक्दा पनि अन्य कार्ययोजना र व्यवस्थापनलाई उपेक्षा गरेको भन्दै कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना हुने चिन्ता व्यक्त गरेको छ।

कोरोनाबाट जनधनको ठूलो क्षति हुनेतर्फ गम्भीर हुन सरकारलाई राप्रपाको आग्रह
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको लापरवाहीले कोरोना भाइरस संक्रमणबाट जनधनको ठूलो क्षति हुनेतर्फ गम्भीर हुन आग्रह गरेको छ।

आज विज्ञप्ति जारी गर्दै राप्रपाले सरकारले लकडाउन लागू गरेको भएको दुई महीना बितिसक्दा पनि अन्य कार्ययोजना र व्यवस्थापनलाई उपेक्षा गरेको भन्दै कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना हुने चिन्ता व्यक्त गरेको छ।

‘क्वारेन्टाइन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृतिले जनता पीडित भएका छन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरूमा सरकारी यन्त्र निरीह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको छ। यसबारे सरकार वेखबर देखिन्छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतबाट हजारौंको संख्यामा नेपाली स्वदेश फर्किँदा साधारण अनुगमन गर्न पनि राज्य असफल भएको राप्रपाको आरोप छ।

अध्यक्षत्रय पशुपती शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिमा भारतबाट फर्किएकाहरू बिनापरीक्षण गाउँ पुग्दा गाउँमा कोरोना संक्रमण फैलिनसक्ने खतरा औंल्याइएको छ।

‘यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पीडा र कष्ट भोग्नु पर्नेछ। यो वास्ताविकताप्रति हामी नेपाल सरकारको गम्भीर ध्यानआकृष्ट गर्दछौँ’, राप्रपा अध्यक्षत्रयको विज्ञप्तिमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्