काठमाडौं। सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने तयारी थालेको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिवर्तन गर्ने सन्दर्भमा आज सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो।

छलफलमा सहभागी उद्योगी, व्यवसायीले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्याभन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका छन्।

उनीहरूले लकडाउन लम्बिदै जाँदा उत्पादन, बजार, उत्पादन कार्यमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुकुुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिएका छन्।

उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले रातो, हरियो र पहेँलो क्षेत्र बनाएर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताइन्। उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञलगायत विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरी निर्णय गर्ने आवश्वासन दिएको राणाको भनाइ छ।

त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासंघका महासचिव तथा पस्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापालगायतले जोखिम मूल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लकडाउन खुला गरी उद्योगधन्दा सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका थिए।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उद्योगधन्दा सञ्चालनसँगै सार्वजनिक यातायातका साधन पनि सञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दूरी कायम गरी सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए।

नेपाल निर्यात व्यवसायी महासंघका महासचिव तथा पस्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले कोरोनाको उच्च जोखिममा रहेका मुलुकहरूमा पनि विस्तारै आर्थिक क्रियाकलापहरू हुन थालेको भन्दै निर्यात उद्योग खोल्न र वैदेशिक मुद्रा आर्जन गर्ने उद्योग सञ्चालन हुने वातावरण मिलाउन आग्रह गरेको बताए।

" /> काठमाडौं। सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने तयारी थालेको छ।

"> लकडाउन खुकुलो पारेर उद्याेग सञ्‍चालनकाे व्यवस्था मिलाउन उच्चस्तरीय समितिलाई सुझाव: Dekhapadhi
लकडाउन खुकुलो पारेर उद्याेग सञ्‍चालनकाे व्यवस्था मिलाउन उच्चस्तरीय समितिलाई सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्