काठमाडौं। नेपाली कांग्रेसका केही सांसदहरूले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।

सांसद अमरेशकुमार सिंहले यसअघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए। उनले आफूहरूले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए।

कांग्रेस सांसदहरूले दर्ता गराएको विधेयकमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरू राखिएका छन्।

विधेयक दर्ताका लागि सांसदहरू प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव, चेजुलाल चौधरी, अभिषेकप्रताप शाह, नमिता चौधरी, पद्मनारायण चौधरीलगायत संसद सचिवालय पुगेका थिए।

" /> काठमाडौं। नेपाली कांग्रेसका केही सांसदहरूले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।

सांसद अमरेशकुमार सिंहले यसअघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए। उनले आफूहरूले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए।

कांग्रेस सांसदहरूले दर्ता गराएको विधेयकमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरू राखिएका छन्।

विधेयक दर्ताका लागि सांसदहरू प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव, चेजुलाल चौधरी, अभिषेकप्रताप शाह, नमिता चौधरी, पद्मनारायण चौधरीलगायत संसद सचिवालय पुगेका थिए।

"> कांग्रेस सांसदले दर्ता गराए संविधान संशोधन विधेयक: Dekhapadhi
कांग्रेस सांसदले दर्ता गराए संविधान संशोधन विधेयक
काठमाडौं। नेपाली कांग्रेसका केही सांसदहरूले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।

सांसद अमरेशकुमार सिंहले यसअघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए। उनले आफूहरूले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए।

कांग्रेस सांसदहरूले दर्ता गराएको विधेयकमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरू राखिएका छन्।

विधेयक दर्ताका लागि सांसदहरू प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव, चेजुलाल चौधरी, अभिषेकप्रताप शाह, नमिता चौधरी, पद्मनारायण चौधरीलगायत संसद सचिवालय पुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्