काठमाडौं। पछिल्लो एक सातामा हरेक दिन १०० भन्दा बढी कोरोना संक्रमित भेटिएसँगै नेपालमा आज संक्रमितको संख्या दुई हजार १५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार दुई हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ। अर्थात् अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई पहिलो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।

यो सरकारले स्वीकार गरिसकेको तथ्य हो। अर्थात् अबका लागि आवश्यक स्वास्थ्य तयारी पनि दोस्रो चरणकै गर्नुपर्ने छ। र, त्यसमा नेपालभर स्वास्थ्य आपतकाल घोषणाको अवस्थासम्म आउनसक्छ। स्वास्थ्य मन्त्रालयले त्यसैको तयारी गरेको छ।

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ ले दुई हजार संक्रमित नाघेसँगै दोस्रो चरणको तयारी आवश्यक रहेको र त्यसमा आपतकालसमेत घोषणा गर्न सकिने व्यवस्था गरेको छ। आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको संक्रमितको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा दुई हजार १५३ जना संक्रमित भएकामध्ये २६६ जना कोरोनामुक्त भएका र ८ जनाको मृत्यु भएको कारण सक्रिय संक्रमित एक हजार ८७९ जना छन्।

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या दुई हजार नाघेमा त्यसपछि दोस्रो चरणको तयारी चाहिने आकलन गरेको हो ।

पछिल्लो एक सातामा बढेको संक्रमितको तथ्यांक हेर्दा सक्रिय संक्रमितले दुई हजारको संख्या नाघ्न ढिलोमा भोलि एक दिन मात्र बाँकी छ।

“त्यसपछि हामी तुरुन्तै स्वास्थ्य आपतकाल घोषणा गर्नका लागि कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिमा प्रस्ताव लैजाने र त्यसमार्फत् मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारीमा छौं,” स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले २० जेठ राति देखापढीसँग भने।

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दोस्रो चरणको तयारीस्वरूप जनस्वास्थ्य सेवा ऐनअनुसार जनस्वास्थ्य विपद्को अवस्था घोषणा गर्ने व्यवस्था छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४८ (४) ले जनस्वास्थ्य विपद्को घोषणा गर्नसक्ने अवस्थाबारे उल्लेख गरेको छ। आपतकालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले जनस्वास्थ्य विपद् घोषणा गर्नसक्ने व्यवस्था छ।

जसअनुसार ‘कुनै स्थानीय तहमा मात्र विपद् देखापरेमा स्थानीय तहले, एकभन्दा बढी स्थानीय तहमा विपद् देखिएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सृजना भएमा नेपाल सरकारले तोकिए बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने’ व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहाकार कार्कीले अहिले देशैभर विपद् देखिएकाले संघीय सरकारले नेपालभरकै लागि त्यस्तो आपतकालीन अवस्था घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको बताए। “विपद् घोषणापछि सबै साधन स्रोत कोरोना नियन्त्रणमा केन्द्रित गर्न सकिन्छ,” उनले भने।

जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठा संक्रमितको संख्याले दुई हजार नाघेसँगै अब पहिलो चरणका लागि गरिएको तयारीले नपुग्ने बताउँछन्। “लकडाउन घोषणा गर्‍यौं, तर यसको विस्तार रोक्नका लागि अपनाउनुपर्ने अरु उपाए अपनाएनौं, यसले हामीलाई अझ जटिल अवस्थामा पुर्‍याएको छ,” उनले भने।

अहिलेसम्म दुई हजार १५३ जना संक्रमितमध्ये २० जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यसको अर्थ कुल संक्रमितको करीब एक प्रतिशत संक्रमण स्वास्थ्यकर्मीलाई भएको छ। डा. मरहठ्ठा यो अवस्था अझ डरलाग्दो भएको बताउँछन्।

केही दिन अघिसम्म एक/दुई हप्तामा दोब्बर भइरहेको संक्रमण अहिले तीन/चार दिनमा झरेको छ। र, यो क्रमशः बढ्दो छ।

नेपालमा आईसीयू सुविधा भएका १९४ अस्पतालमा एक हजार ५९५ आईसीयू (निजीसमेत गरी) छन्, त्यस्तै भेन्टिलेटरको संख्या अझ कम छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेभपालभर ८४० को संख्यामा मात्रै भेन्टिेलर छन्। के नेपालको अहिलेको स्वास्थ्य प्रणालीको क्षमताले बढ्दो संक्रमितलाई थेग्न सक्छ त ? “स्वास्थ्य प्रणालीको क्षमताले थेग्न नसक्दा नै स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने हुन्छ,” जनस्वास्थ्यविद् मरहठ्ठाले भने।

नेपालमा पछिल्लाे एक साताकाे संक्रमण।

त्यसो भए के नेपाल अब आपतकाल घोषणा नगरी नहुने अवस्थामा पुगेको हो त ? मरहठ्ठा भन्छन्, “हामीकहाँ अहिले दैनिक दुई हजार, २५ सयको टेस्ट हुँदा दुई/तीन सयलाई संक्रमण देखिएको छ। त्यसैले अहिले देखिएका संक्रमितको संख्या रिपोर्टेड मात्रै हो। समुदायमा यो भन्दा ठूलो संख्याको संक्रमण भएको हुनसक्छ । त्यसैले तयारीको अर्को चरणमा जानैपर्छ । तर, आपतकाल कहिले घोषणा गर्ने भन्ने विषय भने राजनीतिक निर्णय हो।”

नेपालमा कोभिड-१९ का कारण ८ जनाको मृत्यु भएकोमा सात जनामा मृत्युपछि मात्रै संक्रमण पुष्टि भयो। रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका पुरुषमा मात्रै पहिले नै कोरोना संक्रमण पुष्टि भएको थियो। बाँकी करीब दुई हजारमध्ये अधिकांशको अवस्था गम्भीर छैन र धेरैमा लक्षण पनि देखिएको छैन।

तर, अब संख्या बढ्दै जाँदा अस्पतालमा आईसीयू र भेन्टिलेटर सहयोग चाहिने बिरामी पनि बढ्दै जान्छन्। “त्यस्तो अवस्थाका लागि अहिलेदेखि नै आईसीयू र भेन्टिलेटरको बन्दोबस्तीको तयारीमा लागिहाल्नु पर्‍यो,” जनस्वास्थ्यविद् डा. मरहठ्ठाले भने, “बाँकी अधिकांश संक्रमित रहने क्वारेन्टाइन र आईसोलेनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्‍यो।”

‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ ले पहिलो चरणको तयारीस्वरूप आकलन गरेको दुई हजारको संख्यामध्ये ८० प्रतिशत (एक हजार ६०० जना) लाई अस्पतालको आईसोलेसन वार्डमा राखेर सामान्य उपचार आवश्यक पर्ने, १५ प्रतिशत (३०० जना) लाई  अस्पतालमा अक्सिजन चाहिनसक्ने र पाँच प्रतिशत (१०० जना) लाई आईसीयूमा राख्नुपर्ने हुनसक्ने आकलन गरेको थियो।

अब दुई हजारदेखि पाँच हजारसम्मको संक्रमित संख्यालाई उपचार गर्न दोस्रो चरणको तयारी आकलन गरिएको छ। जसमा ८० प्रतिशत (चार हजार जना) लाई अस्पतालको आईसोलेसन वार्डमा राखेर सामान्य उपचार आवश्यक पर्ने, १५ प्रतिशत (७५० जना) लाई  अस्पतालमा अक्सिजन चाहिनसक्ने र पाँच प्रतिशत (२५० जना) लाई आईसीयूमा राख्नुपर्ने हुनसक्ने आकलन गरिएको छ।

यो दोस्रो चरणमा स्वास्थ्य आपतकाल घोषणाका अतिरिक्त स्वास्थ्य सामग्रीका लागि धेरै मात्रामा विदेशमा निर्भर हुनुपर्ने अवस्था पनि अनुमान गरिएको छ। दुई भन्दा बढी प्रदेशमा ठूलो संख्याका संक्रमित हुने हुँदा राष्ट्रिय रूपमा आपतकाल घोषणा गर्नुपर्ने र त्यसले देशमा अन्तर्राष्ट्रिय मानवीय सहायता अवाश्यक पर्ने पनि सरकारी आकलन छ। यो अवस्थामा पुगेपछि अब लक्षण नदेखिएका बिरामीलाई अस्पताल भर्ना नगरी घरमै ‘आइसोलेसन’ मा राखिनेछ ।

" /> काठमाडौं। पछिल्लो एक सातामा हरेक दिन १०० भन्दा बढी कोरोना संक्रमित भेटिएसँगै नेपालमा आज संक्रमितको संख्या दुई हजार १५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार दुई हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ। अर्थात् अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई पहिलो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।

"> कोरोना संक्रमित २००० नाघेपछि स्वास्थ्य आपत‍्कालको तयारी !: Dekhapadhi
कोरोना संक्रमित २००० नाघेपछि स्वास्थ्य आपत‍्कालको तयारी !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्