काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चाैरजहारी घटनाकाे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

उनले विज्ञप्ति गर्दै १० जेठमा रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका हुन्।

उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निष्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहनु पर्ने बताए।

नेता खनालले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिने गरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै  भर्त्सनासमेत गरेका छन्। रासस

" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चाैरजहारी घटनाकाे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

उनले विज्ञप्ति गर्दै १० जेठमा रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका हुन्।

उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निष्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहनु पर्ने बताए।

नेता खनालले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिने गरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै  भर्त्सनासमेत गरेका छन्। रासस

"> नेकपा नेता खनालले भने- ‘चाैरजहारी घटनाको छानबिन प्रक्रिया दबाबमुक्त हुनुपर्छ’: Dekhapadhi
नेकपा नेता खनालले भने- ‘चाैरजहारी घटनाको छानबिन प्रक्रिया दबाबमुक्त हुनुपर्छ’ <p style="text-align: justify;">काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चाैरजहारी घटनाकाे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।</p> <p style="text-align: justify;">उनले विज्ञप्ति गर्दै १० जेठमा रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका हुन्।</p> <p style="text-align: justify;">उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निष्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहनु पर्ने बताए।</p> <p style="text-align: justify;">नेता खनालले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिने गरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै&nbsp; भर्त्सनासमेत गरेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्