आशा भोस्लेले गाएको ‘दियो बाली साँझको...’ गीत तिहारमा निकै लोकप्रिय छ। कुसुम गजमेरको शब्द रहेको गीतमा रञ्जित गजमेरको संगीत छ।
चलचित्र ‘चिनो’को यो गीत २०४८ सालमा रेकर्डिङ् गरिएको थियो। चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, कृष्टी मैनाली, सुनील थापा, शुभद्रा अधिकारी, केशव भट्टराईलगायतको अभिनय छ। गीतमा भने शुभद्रा अधिकारीसँगै केशव भट्टराई र सुनील थापालाई देख्न सकिन्छ।
हरियो गोबरले लिपेको
‘तिहारै आयो लौ झिलिमिली...’ गीत नसुन्ने सायदै कोही होलान्। लोचन भट्टराई र नूतन प्रधानको स्वर रहेको गीतको शब्द यादव खरेलले लेखेका छन्। जसमा शम्भुजित बाँस्कोटाको संगीत छ। यो गीत चलचित्र ‘स्वर्ग’को हो।
शम्भु प्रधानले निर्देशन गरेको ‘स्वर्ग’ २०५४ मा प्रदर्शन भएको थियो। यो गीत आजसम्म तिहारको पर्याय झैं बनेको छ।
तिहार भन्नासाथ जो–कोहीको मुखबाट यही गीत गुन्जिन्छ। यसको भिडियोमा गौरी मल्ल नाचेकी छन्। यो तिहारको बेला सार्वधिक बज्ने गीत हो भन्दा फरक पर्दैन।
भाइटीकामा भेट्न आउँला
लोक–पप विधाका चर्चित गायक राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला...’ गीतले पनि तिहारको सम्झना लिएर आउँछ।
शुक गुरुङको शब्द/संगीत रहेको गीत २०५६ मा रेकर्डिङ भएको थियो। गीतमा चेली र माइतीको आत्मीयता समेटिएको छ।
दाइ त मेरो लाहुर जाने
‘दाइ त मेरो लाहुर जाने’ अर्को चचिर्तत तिहार गीत हो। युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतका शब्द दैवज्ञराज न्यौपानेले लेखेका हुन्। युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ।
गीतले लाहुर जाने दाजु र घरमा रहेकी बहिनीको कथा बोलेको छ।
रोजगारको लागि विदेशिनु पर्ने नेपाली युवाको बाध्यतालाई यो गीतले समेटेको छ।
पैयुँ फुल्दा त्यो लेकलेक
मखमली, गोदावरी र सयपत्री तिहारका प्रतिबिम्ब बने पनि कात्तिकमा लेकहरूमा पैयुँ फुलेका हुन्छन्, बेसीमा बुकी। तर यी फुल र तिहारको माहोल अनुभव गर्ने अवसर सबै युवाले पाउँदैनन्।
तिहारछेक जब दाजुभाई घर आउँदैनन् दिदीबहिनी उनीहरूको खोजी गर्छन्। वियोगको पीडाले रन्थनिन्छन्। आँगनमा फुलेका मखमली र गोदावरी हेर्दै उनीहरू दाजुभाईको सम्झनामा टोलाउँछन्।
रक्तिम सांस्कृतिक परिवारको गीत ‘पैयुँ फुल्दा त्यो लेकलेक’ले यस्तै विरहको कथा भन्छ। निलिमा पुनको स्वर रहेको यो गीत नेपाली जनजीवनको साँचो तस्वीर बनिबसेको छ। गीत भन्छः
पैयुँ फुल्दा त्यो लेकलेक बेसीमा बुकी फुल्दैछ
सयपत्री फुल्यो तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ
पसिना पुछ्दै डुल्दै पो छ कि अरबको खाडीमा
दौड्दै छ कि विदेशी पल्टन जंगल झाडीमा

दियो बाली साँझको

तिहार बोकेर आउने सदावहार गीत

तिहार एक्लै आउँदैन। फूलहरूको महक, बत्तीको झिलिमिली, देउसी र भैलो सबैलाई सँगै बोकेर ल्याउँछ।

तिहारको मौलिक परम्परा, संस्कार र शैली छ। यो पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्ध प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र सम्बन्धलाई स्पष्ट पार्छ।

त्यसमाथि देउसी–भैलो गीतले सुनमा सुगन्ध थपेका छन्।

यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार सांगीतिक चाड पनि हो। तिहारका भाकाले यसलाई थप रमाइलो बनाउँछन्। तिहार केन्द्रित थुप्रै गीत बनेका छन्। जब यी गीत बज्न थाल्छन्, बल्ल थाहा हुन्छ– तिहार घरदैलोमै आइसकेको छ।

यो तिहार र हरेक तिहारमा गुन्जिने केही गीत यस्ता छन्ः

निधारमा लर्काएर सप्तरंगी टिका

२०४७ सालमा बनेको ‘विजय पराजय’ चलचित्रको ‘निधारमा लर्काएर सप्तरंगी टीका...’ आजसम्म पनि उत्तिकै चर्चित छ।

यो चलचित्रको निर्देशन राजेन्द्र सलभले गरेका हुन्। हेमलताको स्वर रहेको गीतमा दिनेश अधिकारीको शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ। यसले समग्र तिहारभन्दा भाइटीकाको महत्वलाई उजागर गरेको छ। गीतले बहिनीले दाइको सफलता, प्रगतिको कामना गरेको कथा प्रस्तुत गरेको छ।

गीतले भन्छ–

ओखरमा फोरिदिए बाधाहरू मैंले

जता पनि पुग दाजै घामभन्दा पहिले..

गीतमा भुवन केसी, कृष्ण मल्ल र रूपा रानाको अभिनय छ।