सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत हिजो, २० जेठको आठौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रममा भने प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव पेश गरेका थिए।

सभामुख राजबहादुर शाहीले नेता शाहीलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गरेपनि उनले अस्वीकार गरे।

प्रदेशसभामा संशोधन प्रस्ताव फिर्ता नलिए पनि प्रदेशसभा सदस्यहरूको बहुमतबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। रासस

" /> सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत हिजो, २० जेठको आठौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रममा भने प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव पेश गरेका थिए।

सभामुख राजबहादुर शाहीले नेता शाहीलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गरेपनि उनले अस्वीकार गरे।

प्रदेशसभामा संशोधन प्रस्ताव फिर्ता नलिए पनि प्रदेशसभा सदस्यहरूको बहुमतबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। रासस

"> कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित: Dekhapadhi
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत हिजो, २० जेठको आठौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रममा भने प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव पेश गरेका थिए।

सभामुख राजबहादुर शाहीले नेता शाहीलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गरेपनि उनले अस्वीकार गरे।

प्रदेशसभामा संशोधन प्रस्ताव फिर्ता नलिए पनि प्रदेशसभा सदस्यहरूको बहुमतबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्