काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादन भएका कृषिजन्य वस्तुको ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरेको छ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपन्छीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरिरहेकाले रोक्न आग्रह गरेको बताए ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी लकडाउनका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेकोले मन्त्रालयले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेको छ।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभई उनीहरूको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति श्रृंखला अवरुद्ध हुन गई खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ मन्त्रालयले ध्यानाकर्षण गराएको छ। रासस

" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादन भएका कृषिजन्य वस्तुको ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरेको छ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपन्छीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरिरहेकाले रोक्न आग्रह गरेको बताए ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी लकडाउनका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेकोले मन्त्रालयले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेको छ।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभई उनीहरूको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति श्रृंखला अवरुद्ध हुन गई खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ मन्त्रालयले ध्यानाकर्षण गराएको छ। रासस

"> कृषिजन्य वस्तुको ढुवानी र बिक्रीको अवरोध हटाउन गृहसँग कृषि मन्त्रालयको आग्रह: Dekhapadhi
कृषिजन्य वस्तुको ढुवानी र बिक्रीको अवरोध हटाउन गृहसँग कृषि मन्त्रालयको आग्रह <p style="text-align: justify;">काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादन भएका कृषिजन्य वस्तुको ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरेको छ।</p> <p style="text-align: justify;">कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपन्छीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरिरहेकाले रोक्न आग्रह गरेको बताए ।</p> <p style="text-align: justify;">कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी लकडाउनका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेकोले मन्त्रालयले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेको छ।</p> <p style="text-align: justify;">अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभई उनीहरूको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति श्रृंखला अवरुद्ध हुन गई खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ मन्त्रालयले ध्यानाकर्षण गराएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्