पाेखरा। सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए।

नेपालको पर्यटन प्रवर्द्धन र विकासमा सो दिनलाई पर्यटन सम्बद्ध व्यवसायीले विशेषरूपमा लिने गर्छन्। विगतमा यस दिन पदयात्रासम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आए पनि यस वर्ष भने कोरोनाका कारण अन्नपूर्ण दिवसको औपचारिक कार्यक्रम गरिएको छैन।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमाल आरोहणपछि नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन सफल भएको बताए।

“नेपालको पर्यटन क्षेत्रको ऐतिहासिक शुरुआत नै १९५० देखि भएको भन्न सकिन्छ। हर्जोगले विक्रम संवत् २००७ साल जेठ २१ गते शनिबारका दिन अन्नपूर्ण आरोहण गर्नुभएको थियो। यो नेपालका आठ हजार मिटर अग्लो हिमालमध्ये पहिलो चढिएको हिमाल हो,” उनले भने, “यससँगै उहाँले प्रकाशन गरेको ‘अन्नपूर्ण’ पुस्तकले पनि नेपाललाई विश्वसामु चिनाउन सफल भयो।”

सगरमाथा संसारको अग्लो हिमाल  भनेर  चिनिए पनि बर्सेनि धेरै पर्यटक सगरमाथाभन्दा अन्नपूर्ण चक्रमा आउनामा हर्जोगकै योगदान मान्न सकिने उनको भनाइ छ।

गण्डकी प्रदेशमा आठ हजार मिटरभन्दा अग्ला तीन  हिमाल छन्ः धौलागिरि, मनास्लु र अन्नपूर्ण। उनले पर्वतारोहण पर्यटनबाट नेपाल चिनाउन पर्वतारोहण स्कुल सञ्चालन गरेर पनि यस क्षेत्रको विकासमा जुट्न सकिने बताए।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा पर्वतारोहण पर्यटनबाट नेपाललाई विश्वसामु चिनाएको दिनका रूपमा अन्नपूर्ण डेलाई लिनुपर्ने बताउँछन्।

“पर्यटन क्षेत्रमा जून २१ सदा स्मरणीय र ऐतिहासिक दिन हो। विशेष गरी पर्वतारोहण पर्यटनको इतिहासमा यस दिनलाई स्वर्णीम दिनका रूपमा लिन सकिन्छ। अन्नपूर्ण हिमालसँगै  फ्रेन्च नागरिक हर्जोग एक पर्यायवाची जस्तै बन्नुभएको छ। उनले हिमाल आरोहणको अनुभवसहित  पुस्तक नै छाप्नुभयो। सो पुस्तक धेरै छापियो र पढियो। यसले नेपालका हिमाल र यहाँको सुन्दरतालाई विश्वमा चिनाउन सफल भयो”, उनले भने।

हिमाल आरोही मिङ्गमा ग्याबु शेर्पा हर्जोगले हिमाल चढेर नेपाल चिनाएपछि नै विश्वबाट धेरै पर्यटक हिमाल चढ्न आउन थालेको बताउँछन्। “हाम्रो देशको पर्यटन नै हिमाल आरोहणबाट शुरू भएको छ। यसमा हर्जोगको योगदान छ, हामी आरोहीका लागि त झन् आजको दिन विशेष हो। उनको योगदानलाई हामीले सदा स्मरण गर्नुपर्छ।”

पछिल्लो समय आरोहण पर्यटनका बारेमा भने व्यापक प्रचारप्रसार हुन नसकेको उनको भनाइ छ। आरोहणको क्षेत्रमा नेपाली आरोहीले २० भन्दा बढी विश्व रेकर्ड राख्न सफल भए पनि नेपाल सरकारले आरोहीलाई उत्साहित भएर प्रोत्साहन गर्न नसकेको उनकाे गुनासो छ।

सन् २०१० मा पहिलोपल्ट सगरमाथा आरोहण गरेका शेर्पाले आठ हजार मिटर अग्ला अन्नपूर्णसहित १४ हिमाल कान्छो आरोहीका रूपमा आरोहण गरेर र केटु हिमाल सबैभन्दा कम समय ६१ दिनमा आरोहण गरेर दुई विश्व कीर्तिमान राख्न सफल भएका छन्। रासस

" /> पाेखरा। सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए।

"> अन्‍नपूर्ण दिवस : पर्वतारोहण पर्यटनबाट नेपाल चिनिएको दिन: Dekhapadhi
अन्‍नपूर्ण दिवस : पर्वतारोहण पर्यटनबाट नेपाल चिनिएको दिन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्