काठमाडौं। लकडाउनबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लाख बहादुर खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको बताए।

चीनमा कोरोना भाइरस देखिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि झण्डै दुई महीनाका लागि तातोपानी नाका बन्द गरिएको थियो।

२६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) सँग सम्बन्धित सामग्री आयात भएको छ।

भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ।

यस्तै, यसअवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बिउ, ८२ लाखको कृषि सामग्री र ४९ लाख रूपैयाँको एम्बुलेन्स आयात भएको छ।

त्यसैगरी, यस अवधिमा उक्त नाकाबाट कूल १ अर्ब २७ करोड २६ लाख रूपैयाँ राजश्व असुली भएको बताइएको छ।

नेपाल–चीन व्यापारिक नाकामध्ये हाल तातोपानी नाकामात्र सञ्चालनमा छ। स्थानीयको अवरोध र चीनियाँ पक्षले नचाहेपछि रसुवाको केरुङ नाका सञ्चालनमा छैन।

" /> काठमाडौं। लकडाउनबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लाख बहादुर खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको बताए।

चीनमा कोरोना भाइरस देखिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि झण्डै दुई महीनाका लागि तातोपानी नाका बन्द गरिएको थियो।

२६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) सँग सम्बन्धित सामग्री आयात भएको छ।

भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ।

यस्तै, यसअवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बिउ, ८२ लाखको कृषि सामग्री र ४९ लाख रूपैयाँको एम्बुलेन्स आयात भएको छ।

त्यसैगरी, यस अवधिमा उक्त नाकाबाट कूल १ अर्ब २७ करोड २६ लाख रूपैयाँ राजश्व असुली भएको बताइएको छ।

नेपाल–चीन व्यापारिक नाकामध्ये हाल तातोपानी नाकामात्र सञ्चालनमा छ। स्थानीयको अवरोध र चीनियाँ पक्षले नचाहेपछि रसुवाको केरुङ नाका सञ्चालनमा छैन।

"> लकडाउन अवधिमा तातोपानीबाट भित्रियो झण्डै दुई अर्बको सामग्री: Dekhapadhi २६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोभिड-१९रोकथाम र परीक्षण सँग सम्बन्धित सामग्री आयात भएको छ

फाइल तस्वीर।।
लकडाउन अवधिमा तातोपानीबाट भित्रियो झण्डै दुई अर्बको सामग्री
काठमाडौं। लकडाउनबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लाख बहादुर खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको बताए।

चीनमा कोरोना भाइरस देखिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि झण्डै दुई महीनाका लागि तातोपानी नाका बन्द गरिएको थियो।

२६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) सँग सम्बन्धित सामग्री आयात भएको छ।

भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ।

यस्तै, यसअवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बिउ, ८२ लाखको कृषि सामग्री र ४९ लाख रूपैयाँको एम्बुलेन्स आयात भएको छ।

त्यसैगरी, यस अवधिमा उक्त नाकाबाट कूल १ अर्ब २७ करोड २६ लाख रूपैयाँ राजश्व असुली भएको बताइएको छ।

नेपाल–चीन व्यापारिक नाकामध्ये हाल तातोपानी नाकामात्र सञ्चालनमा छ। स्थानीयको अवरोध र चीनियाँ पक्षले नचाहेपछि रसुवाको केरुङ नाका सञ्चालनमा छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्