काठमाडौं। सरकारले कर तिर्ने समयावधि ७ असारसम्म बढाएको छ।
उद्योगी व्यवासायीको चर्को आलोचनासँगै व्यवसायीका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेरै कर तिर्ने समय बढाउन भनेपछि आन्तरिक राजश्व विभागले नयाँ मिति सार्वजनिक गरेको हो।
यसअघि आन्तरिक राजस्व विभागले २५ जेठसम्ममा कर तिर्न सूचना निकालेको थियो। विभागले त्यसलाई सच्याउँदै ७ असारसम्ममा कर तिरे हुने गरी नयाँ सूचना जारी गरेको छ।
आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद १४ दिन बढाएको हो।
आन्तरिक राजश्व विभागको नयाँ सूचनाअनुसार, मूल्य अभिवृद्धिकर २०५२ बमोजिम २०७६ साल फागुन, चैत्र र २०७७ साल वैशाख महीनाको मासिक कर विवरण, २०७६ साल माघ–फागुन र चैत २०७७ को वैशाख महीनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद ७ असारसम्म थप गरिएको छ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ (घ) बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि लकडाउनकै बखत समाप्त भएमा पनि ७ असारसम्म म्याद दिइएको छ।
अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
त्यसैगरी, चैत महीनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद भने १५ असारसम्म कायम गरिएको छ।
त्यस्तै, २०७६ फागुन र चैत र २०७७ वैशाख महीनाको शिक्षा सेवा शुल्क र सोही महीनाहरूको टेलिफोन स्वामित्व शुल्क तथा दूर सञ्चार सेवा शुल्क तिर्ने म्याद पनि ७ असारसम्म बढाइएको छ।
यसअघि २५ जेठसम्म कर नतिरे जरिवाना लाग्ने भन्दै आन्तरिक राजश्व विभागले सूचना प्रकाशित गरेपछि उद्योगी व्यवसायी आक्रोशित भएका थिए।
आजै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुङ्गाना र राजश्व सचिव रामशरण पुडासैनीलाई भेटेर कर तिर्ने म्याद असार मसान्तसम्म बढाउन भनेका थिए।
महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किशोर प्रधान, र उद्योग समितिका सभापपति अञ्जन श्रेष्ठ अर्थ र राजश्व सचिवलाई भेट्न सिंहदरबार पुगेका थिए। सचिवद्वयले व्यवसायीको प्रतिनिधिहरूलाई आजै कर तिर्ने म्याद थपको सूचना प्रकाशन गर्ने बताएर पठाएका थिए।
याे पनि पढ्नुहाेस्ः
कर तिर्ने समयावधि थप्‍न अर्थ मन्त्रालय तयार
" /> काठमाडौं। सरकारले कर तिर्ने समयावधि ७ असारसम्म बढाएको छ।
"> चौतर्फी आलोचनापछि अर्थ मन्त्रालयले ७ असारसम्म बढायो कर तिर्ने म्याद: Dekhapadhi उद्योगी व्यवसायीको चर्को आलोचनासँगै व्यवसायीका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेरै कर तिर्ने समय बढाउन भनेपछि आन्तरिक राजश्व विभागले नयाँ मिति सार्वजनिक गरेको हो।
चौतर्फी आलोचनापछि अर्थ मन्त्रालयले ७ असारसम्म बढायो कर तिर्ने म्याद
काठमाडौं। सरकारले कर तिर्ने समयावधि ७ असारसम्म बढाएको छ।
उद्योगी व्यवासायीको चर्को आलोचनासँगै व्यवसायीका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेरै कर तिर्ने समय बढाउन भनेपछि आन्तरिक राजश्व विभागले नयाँ मिति सार्वजनिक गरेको हो।
यसअघि आन्तरिक राजस्व विभागले २५ जेठसम्ममा कर तिर्न सूचना निकालेको थियो। विभागले त्यसलाई सच्याउँदै ७ असारसम्ममा कर तिरे हुने गरी नयाँ सूचना जारी गरेको छ।
आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद १४ दिन बढाएको हो।
आन्तरिक राजश्व विभागको नयाँ सूचनाअनुसार, मूल्य अभिवृद्धिकर २०५२ बमोजिम २०७६ साल फागुन, चैत्र र २०७७ साल वैशाख महीनाको मासिक कर विवरण, २०७६ साल माघ–फागुन र चैत २०७७ को वैशाख महीनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद ७ असारसम्म थप गरिएको छ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनको लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ (घ) बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि लकडाउनकै बखत समाप्त भएमा पनि ७ असारसम्म म्याद दिइएको छ।
अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन, चैत र २०७७ वैशाख महीनाको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद पनि ७ असारसम्म तोकिएको छ।
त्यसैगरी, चैत महीनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद भने १५ असारसम्म कायम गरिएको छ।
त्यस्तै, २०७६ फागुन र चैत र २०७७ वैशाख महीनाको शिक्षा सेवा शुल्क र सोही महीनाहरूको टेलिफोन स्वामित्व शुल्क तथा दूर सञ्चार सेवा शुल्क तिर्ने म्याद पनि ७ असारसम्म बढाइएको छ।
यसअघि २५ जेठसम्म कर नतिरे जरिवाना लाग्ने भन्दै आन्तरिक राजश्व विभागले सूचना प्रकाशित गरेपछि उद्योगी व्यवसायी आक्रोशित भएका थिए।
आजै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुङ्गाना र राजश्व सचिव रामशरण पुडासैनीलाई भेटेर कर तिर्ने म्याद असार मसान्तसम्म बढाउन भनेका थिए।
महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किशोर प्रधान, र उद्योग समितिका सभापपति अञ्जन श्रेष्ठ अर्थ र राजश्व सचिवलाई भेट्न सिंहदरबार पुगेका थिए। सचिवद्वयले व्यवसायीको प्रतिनिधिहरूलाई आजै कर तिर्ने म्याद थपको सूचना प्रकाशन गर्ने बताएर पठाएका थिए।
याे पनि पढ्नुहाेस्ः
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्