काठमाडौं। स्वास्थ तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने बताएको छ।

मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा आज तरकारी र फलफूलबाट कोरोना भाइरसको संक्रमण नफैलिने बताएको हो।

तरकारी र फलफूलबाट कोरोना सर्ने गरेको प्रमाणित नभएको भन्दै यसलाई नष्ट नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

“खानुपर्ने कुरा हो। यसबाट भिटामिन प्राप्त हुन्छ। इम्युनिटी पावर बढाउँछ। त्यसैले तरकारी र फलफूललाई नष्ट गर्न पर्दैन”, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

आयात गर्ने विन्दुमा पनि विषेश सुरक्षाका उपाय अपनाइने गरेकाले आयातित र स्वदेशी तरकारी एवं फलफूललाई सफा गरेर प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

" /> काठमाडौं। स्वास्थ तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने बताएको छ।

मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा आज तरकारी र फलफूलबाट कोरोना भाइरसको संक्रमण नफैलिने बताएको हो।

तरकारी र फलफूलबाट कोरोना सर्ने गरेको प्रमाणित नभएको भन्दै यसलाई नष्ट नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

“खानुपर्ने कुरा हो। यसबाट भिटामिन प्राप्त हुन्छ। इम्युनिटी पावर बढाउँछ। त्यसैले तरकारी र फलफूललाई नष्ट गर्न पर्दैन”, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

आयात गर्ने विन्दुमा पनि विषेश सुरक्षाका उपाय अपनाइने गरेकाले आयातित र स्वदेशी तरकारी एवं फलफूललाई सफा गरेर प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- ‘तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन, नष्ट नगरौं’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- ‘तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन, नष्ट नगरौं’
काठमाडौं। स्वास्थ तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने बताएको छ।

मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा आज तरकारी र फलफूलबाट कोरोना भाइरसको संक्रमण नफैलिने बताएको हो।

तरकारी र फलफूलबाट कोरोना सर्ने गरेको प्रमाणित नभएको भन्दै यसलाई नष्ट नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

“खानुपर्ने कुरा हो। यसबाट भिटामिन प्राप्त हुन्छ। इम्युनिटी पावर बढाउँछ। त्यसैले तरकारी र फलफूललाई नष्ट गर्न पर्दैन”, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

आयात गर्ने विन्दुमा पनि विषेश सुरक्षाका उपाय अपनाइने गरेकाले आयातित र स्वदेशी तरकारी एवं फलफूललाई सफा गरेर प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्