काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
कोरोना महामारीले पुर्‍याएको असर न्यूनीकरणका विषयमा प्रधानमन्त्रीले परामर्श बैठक गरेका हुन्।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल पनि सहभागी छन्।
यस्तै योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरू बैठकमा सहभागी छन्।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि परामर्श बैठकमा सहभागी भएका थापाले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
कोरोना महामारीले पुर्‍याएको असर न्यूनीकरणका विषयमा प्रधानमन्त्रीले परामर्श बैठक गरेका हुन्।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल पनि सहभागी छन्।
यस्तै योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरू बैठकमा सहभागी छन्।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि परामर्श बैठकमा सहभागी भएका थापाले बताए।
"> ​​​​​​​बालुवाटारमा प्रधानमन्त्रीले गरे विज्ञसँग छलफल: Dekhapadhi
​​​​​​​बालुवाटारमा प्रधानमन्त्रीले गरे विज्ञसँग छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल पनि सहभागी छन्।
यस्तै योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरू बैठकमा सहभागी छन्।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि परामर्श बैठकमा सहभागी भएका थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्