काठमाडौं । इराकमा सरकारविरुद्ध भएको प्रदर्शन हिंसामा परिणत हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ। सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परेर कम्तिमा साढे तीन सय जना मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजधानी बगदाद र दक्षिणी सहरहरुमा भएको प्रदर्शनमा बढी हिंसा भड्किएको छ। घटनामा ६८ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।

रोजगारीको व्यवस्था गर्न, सार्वजनिक सेवामा सुधार गर्न र भ्रष्टाचार हटाउन माग गर्दै इराकमा प्रदर्शन भइरहेको छ । यसअघि यसै महिनाको शुरुवातमा पनि यस्तै किसिमको देशव्यापी प्रदर्शन भएको थियो । जहाँ करिब डेढ सय प्रदर्शनकारी मारिएका  थिए । इराकका शिया धर्मगुरु प्रमुख अयतुल्लाह अली अल सिस्तानीले शान्ति कायम राख्न अपील गरेका छन् ।
 

" /> काठमाडौं । इराकमा सरकारविरुद्ध भएको प्रदर्शन हिंसामा परिणत हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ। सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परेर कम्तिमा साढे तीन सय जना मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजधानी बगदाद र दक्षिणी सहरहरुमा भएको प्रदर्शनमा बढी हिंसा भड्किएको छ। घटनामा ६८ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।

रोजगारीको व्यवस्था गर्न, सार्वजनिक सेवामा सुधार गर्न र भ्रष्टाचार हटाउन माग गर्दै इराकमा प्रदर्शन भइरहेको छ । यसअघि यसै महिनाको शुरुवातमा पनि यस्तै किसिमको देशव्यापी प्रदर्शन भएको थियो । जहाँ करिब डेढ सय प्रदर्शनकारी मारिएका  थिए । इराकका शिया धर्मगुरु प्रमुख अयतुल्लाह अली अल सिस्तानीले शान्ति कायम राख्न अपील गरेका छन् ।
 

"> इराकमा सरकारविरुद्धको प्रदर्शन हिंसामा परिणत, २४ जनाको मृत्यु: Dekhapadhi
इराकमा सरकारविरुद्धको प्रदर्शन हिंसामा परिणत, २४ जनाको मृत्यु <p style="text-align:justify">काठमाडौं । इराकमा सरकारविरुद्ध भएको प्रदर्शन हिंसामा परिणत हुँदा कम्तिमा&nbsp;२४ जनाको मृत्यु भएको छ। सरकारविरुद्ध&nbsp;भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परेर&nbsp;कम्तिमा साढे तीन सय जना मानिस घाइते भएको&nbsp;अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजधानी बगदाद र दक्षिणी सहरहरुमा भएको प्रदर्शनमा बढी हिंसा भड्किएको छ। घटनामा ६८ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ ।</p> <p style="text-align:justify">रोजगारीको व्यवस्था गर्न, सार्वजनिक सेवामा सुधार गर्न र भ्रष्टाचार हटाउन माग गर्दै इराकमा प्रदर्शन भइरहेको छ । यसअघि यसै महिनाको शुरुवातमा पनि यस्तै किसिमको देशव्यापी प्रदर्शन भएको थियो । जहाँ करिब डेढ सय प्रदर्शनकारी मारिएका &nbsp;थिए । इराकका शिया धर्मगुरु प्रमुख अयतुल्लाह अली अल सिस्तानीले शान्ति कायम राख्न अपील गरेका छन् ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्