काठमाडौं। संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना रुकुमपश्चिममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइँदै छ ।
 

" /> काठमाडौं। संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना रुकुमपश्चिममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइँदै छ ।
 

"> चितुवाको छालासहित दुई जना पक्राउ: Dekhapadhi
चितुवाको छालासहित दुई जना पक्राउ <p style="text-align:justify">काठमाडौं। संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना रुकुमपश्चिममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका&ndash;१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका&ndash;१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।<br /> &nbsp;<br /> जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मुसिकोट नगरपालिका&ndash;७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइँदै छ ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्