काठमाडौं। नेपाल एअरलाइन्सको आज हङकङमा हुने भनिएको चार्टर्ड उडान स्थगित भएको छ।

हारभेस्ट मुन ट्राभल एण्ड टुर्सले नेपाल एअरलाइन्सको न्यारोबडी जहाज चार्टर्ड गरेर हङकङको उडान गर्न लागेको थियो।

हारभेस्ट मुनले १५५ जना यात्रुलाई हङकङ लैजाने तयारी गरेको थियो।

हङकङमा क्वारेन्टाइनमा मान्छे राख्न पर्याप्त ठाउ नभएको हुँदा उडान केही समय स्थगित गर्न हङकङ विमानस्थलले आग्रह गरेकाले अहिलेका लागि उडान स्थगित भएको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन।

१९ जेठमा नेपाल एअरलाइन्सको दुई न्यारोबडी र एक बाइडबडी जहाज चार्टर्ड उडानमा हङकङ गएका थिए।

हङकङ नेपाल एअरलाइन्सको नियमित व्यावसायिक उडान गन्तव्य पनि हो।

" /> काठमाडौं। नेपाल एअरलाइन्सको आज हङकङमा हुने भनिएको चार्टर्ड उडान स्थगित भएको छ।

हारभेस्ट मुन ट्राभल एण्ड टुर्सले नेपाल एअरलाइन्सको न्यारोबडी जहाज चार्टर्ड गरेर हङकङको उडान गर्न लागेको थियो।

हारभेस्ट मुनले १५५ जना यात्रुलाई हङकङ लैजाने तयारी गरेको थियो।

हङकङमा क्वारेन्टाइनमा मान्छे राख्न पर्याप्त ठाउ नभएको हुँदा उडान केही समय स्थगित गर्न हङकङ विमानस्थलले आग्रह गरेकाले अहिलेका लागि उडान स्थगित भएको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन।

१९ जेठमा नेपाल एअरलाइन्सको दुई न्यारोबडी र एक बाइडबडी जहाज चार्टर्ड उडानमा हङकङ गएका थिए।

हङकङ नेपाल एअरलाइन्सको नियमित व्यावसायिक उडान गन्तव्य पनि हो।

"> नेपाल एअरलाइन्सको हङकङ चार्टर्ड उडान अन्तिम समयमा स्थगित: Dekhapadhi १५५ जना यात्रु लिएर नेपाल एअरलाइन्सको न्यारोबडी जहाज हङकङ जाने तयारी गरेको भए पनि अन्तिम समयमा उडान स्तगित भएको छ।

नेपाल एअरलाइन्सको हङकङ चार्टर्ड उडान अन्तिम समयमा स्थगित
काठमाडौं। नेपाल एअरलाइन्सको आज हङकङमा हुने भनिएको चार्टर्ड उडान स्थगित भएको छ।

हारभेस्ट मुन ट्राभल एण्ड टुर्सले नेपाल एअरलाइन्सको न्यारोबडी जहाज चार्टर्ड गरेर हङकङको उडान गर्न लागेको थियो।

हारभेस्ट मुनले १५५ जना यात्रुलाई हङकङ लैजाने तयारी गरेको थियो।

हङकङमा क्वारेन्टाइनमा मान्छे राख्न पर्याप्त ठाउ नभएको हुँदा उडान केही समय स्थगित गर्न हङकङ विमानस्थलले आग्रह गरेकाले अहिलेका लागि उडान स्थगित भएको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन।

१९ जेठमा नेपाल एअरलाइन्सको दुई न्यारोबडी र एक बाइडबडी जहाज चार्टर्ड उडानमा हङकङ गएका थिए।

हङकङ नेपाल एअरलाइन्सको नियमित व्यावसायिक उडान गन्तव्य पनि हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्