कैलाली। कैलालीमा भाेलिदेखि दैनिक बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजेसम्म सबै खालका व्यापार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजेसम्म बजार पूर्ण रूपमा सञ्चालन गर्ने मौखिक सहमति भएको अध्यक्ष कुँवरले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले यस्तो सहमति गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले व्यवसायीहरूसँगको छलफलपछि भाेलिदेखि बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

" /> कैलाली। कैलालीमा भाेलिदेखि दैनिक बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजेसम्म सबै खालका व्यापार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजेसम्म बजार पूर्ण रूपमा सञ्चालन गर्ने मौखिक सहमति भएको अध्यक्ष कुँवरले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले यस्तो सहमति गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले व्यवसायीहरूसँगको छलफलपछि भाेलिदेखि बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

">  कैलालीमा भाेलिदेखि बिहान ११ बजेसम्म बजार खुला रहने: Dekhapadhi कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले व्यवसायीहरूसँगको छलफलपछि भाेलिदेखि बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

कैलालीमा भाेलिदेखि बिहान ११ बजेसम्म बजार खुला रहने
कैलाली। कैलालीमा भाेलिदेखि दैनिक बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजेसम्म सबै खालका व्यापार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।

संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजेसम्म बजार पूर्ण रूपमा सञ्चालन गर्ने मौखिक सहमति भएको अध्यक्ष कुँवरले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले यस्तो सहमति गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले व्यवसायीहरूसँगको छलफलपछि भाेलिदेखि बिहान ११ बजेसम्म बजार, व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्