काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्‍को बैठक बसिरहेको छ।
११ चैतदेखि जारी लकडाउनको मोडालिटीको अबको स्वरूपलगायतको विषयमा आवश्‍यक निर्णय गर्न बैठक बोलाइएको हो।
आजको मन्त्रिपरिषद् बैठकमा लकडाउनको स्वरुप केही परिवर्तन गर्ने बारे निर्णय हुन सक्ने बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक नियमित भएको र समसामयिक विषयमा छलफल जारी रहेको जानकारी दिए।
११ चैतदेखि लागू गरिएको लकडाउनको अवधि बढाएर ३२ जेठसम्म कायम गरिएको छ। लामोसमय सम्मको लकडाउनका कारणले जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग बढिरहेको छ।
लकडाउनले आर्थिक गतिविधि ठप्प भएको भन्दै विभिन्‍न ठाउँका व्यापारिक संघसंस्थाहरूले स्वत:स्फूर्त रूपमा व्यापार व्यवसाय सञ्‍चालन गर्न थालेका छन्।
अहिलेको लकडाउनको स्वरूपलाई केही परिवर्तन गर्ने विषयमा सबै क्षेत्रबाट सुझाव आइरहेकाले पनि सरकारले केही निर्णय लिनसक्ने बताइएको छ।
हिजो, २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरूसँग कोभिड-१९ विरुद्ध भइरहेका प्रयास र आगामी रणनीतिबारे आवश्यक परामर्श गरेका थिए।
उक्त छलफलमा समेत विज्ञहरूले परीक्षणको दायरा बढाएर अहिले कायम भएको लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्नु आवश्यक रहेको सुझाव दिएका थिए।
" /> काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्‍को बैठक बसिरहेको छ।
११ चैतदेखि जारी लकडाउनको मोडालिटीको अबको स्वरूपलगायतको विषयमा आवश्‍यक निर्णय गर्न बैठक बोलाइएको हो।
आजको मन्त्रिपरिषद् बैठकमा लकडाउनको स्वरुप केही परिवर्तन गर्ने बारे निर्णय हुन सक्ने बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक नियमित भएको र समसामयिक विषयमा छलफल जारी रहेको जानकारी दिए।
११ चैतदेखि लागू गरिएको लकडाउनको अवधि बढाएर ३२ जेठसम्म कायम गरिएको छ। लामोसमय सम्मको लकडाउनका कारणले जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग बढिरहेको छ।
लकडाउनले आर्थिक गतिविधि ठप्प भएको भन्दै विभिन्‍न ठाउँका व्यापारिक संघसंस्थाहरूले स्वत:स्फूर्त रूपमा व्यापार व्यवसाय सञ्‍चालन गर्न थालेका छन्।
अहिलेको लकडाउनको स्वरूपलाई केही परिवर्तन गर्ने विषयमा सबै क्षेत्रबाट सुझाव आइरहेकाले पनि सरकारले केही निर्णय लिनसक्ने बताइएको छ।
हिजो, २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरूसँग कोभिड-१९ विरुद्ध भइरहेका प्रयास र आगामी रणनीतिबारे आवश्यक परामर्श गरेका थिए।
उक्त छलफलमा समेत विज्ञहरूले परीक्षणको दायरा बढाएर अहिले कायम भएको लकडाउनको मोडालिटीमा केही परिवर्तन गर्नु आवश्यक रहेको सुझाव दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्